गाउँपालिका र हाइड्रोपावरबिचको विवाद अन्ततः समाधान

गाउँपालिका र हाइड्रोपावरबिचको विवाद अन्ततः समाधान

अन्ततः लिखु तामाकोशी गाउँपालिका र श्वेत गंगा हाइड्रोपावरबिच सडक निर्माणका क्रममा उत्पन्न विवाद मिलेको छ। गाउँपालिकाको वडा नम्बर २ मा भएको विवाद समाधान गर्दै दुवै पक्षबिच आपसी सहकार्य गर्ने सहमति भएको हो। सहमति अनुसार हाइड्रोपावरको पेनस्टक पाईप पछाडि रहेको खहरे खोलाको...
अन्तरजातीय विवाह गर्ने २५ जोडीलाई मालिका गाउँपालिकाको सम्मान

अन्तरजातीय विवाह गर्ने २५ जोडीलाई मालिका गाउँपालिकाको सम्मान

म्याग्दीको मालिका गाउँपालिकाले दलित समुदायसँग अन्तरजातीय विवाह गरेका २५ जोडीलाई नगदसहित सम्मान गरेको छ । गाउँपालिकाको लक्षित समुदाय कार्यक्रमअन्तर्गत विनियोजित बजेटबाट केन्द्र दरवाङमा आयोजित एक समारोहका बीच उनीहरूलाई प्रतिजोडी तीन हजार ५०० रुपियाँ नगदसहित सम्मान...
सहज बन्दै तेल आपूर्ति: ओपेक प्लसले उत्पादन बढाउने सम्भावना

सहज बन्दै तेल आपूर्ति: ओपेक प्लसले उत्पादन बढाउने सम्भावना

पश्चिम एसियाको तनाव कम भएसँगै ओपेक प्लस (OPEC+) ले कच्चा तेलको उत्पादन बढाउने तयारी गरेको छ। इरान र अमेरिकाबीचको समझदारीपछि रणनीतिक जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’ को अवरोध हट्दा तेल आपूर्ति सहज भई यसको मूल्य युद्धपूर्वको अवस्थामा फर्किएको छ। साउदी अरब र...
रामेछाप सम्पर्क समिति दक्षिण कोरिया–नेपालको अधिवेशन सम्पन्न, गौतमको नेतृत्वमा नयाँ समिति चयन

रामेछाप सम्पर्क समिति दक्षिण कोरिया–नेपालको अधिवेशन सम्पन्न, गौतमको नेतृत्वमा नयाँ समिति चयन

काठमाडौं । रामेछाप सम्पर्क समिति दक्षिण कोरिया–नेपालको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशन शनिबार काठमाडौंमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष भीम खड्काको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन प्रतिनिधिसभा सदस्य तथा अर्थ समितिका सभापति कृष्णहरी बुढाथोकीले गरेका थिए।...
काँग्रेसभित्र एकता र संगठन बलियो बनाउन केन्द्रीय सदस्य मिजारको जोड

काँग्रेसभित्र एकता र संगठन बलियो बनाउन केन्द्रीय सदस्य मिजारको जोड

रामेछाप २१   – नेपाली काँग्रेसकी केन्द्रीय प्रतिनिधि सीता मिजारले पार्टीको संगठनलाई जनतासँग अझ नजिक, चलायमान र बलियो बनाउन सबै नेता तथा कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनु भयो। नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापको पूर्ण बैठकलाई सम्बोधन...