by meropradesh creator | Sep 10, 2022 | अर्थ, प्रदेश ३, राजनीति, समाज
रामेछाप । जिल्ला समन्वय समिति रामेछापमा उम्मेदवार भई पराजित बनेका नेकपा एमालेका नेता तुलप्रसाद कडेल लगाएत १३ जना सदस्यले निर्वाचन आयोगले तोकेको समय बितिसक्दा समेत निर्वाचन खर्च बुझाएका छैनन् । जिल्ला समन्वय समिति रामेछापमा उम्मेदवार बनेका १८ जना मध्ये ५ जनाले खर्चको...
by meropradesh creator | Sep 9, 2022 | प्रदेश ३, समाज
रामेछाप । रामेछाप नगरपालिका–६ ओख्रेनीमा गएराती बाबु र छोरा बिच खुकुरी हानाहान भएको छ । मादक पदार्थ सेवन गरेर घरायसी विवाद निकाले पछि सोही विवाद बढ्दै जाँदा बाबु छोरा बिच खुकुरी हानाहान भएको हो । मादक पदार्थ सेवन गरेका ४५ बर्षिय बाबु केशर बिकले उनका १६वर्षिय छोरा बिनोद...
by meropradesh creator | Sep 9, 2022 | राजनीति
रामेछाप । नेपाली कांग्रेस रामेछापले जनताको साथमा राष्ट्रिय कार्यक्रम सम्पन्न भएको जनाएको छ । कांग्रेसले २२ गते बाटशुरु गरेको अभियान शुक्रबार पार्टीकार्यलयमा आयोजना गरि राष्ट्रिय अभियान कार्यकर्म जिल्लामा सम्पन्न भएको जनाएको हो । कांग्रेस रामेछापले २२ र २३ गते जिल्लाको...
by meropradesh creator | Sep 9, 2022 | अर्थ, प्रदेश ३, समाज
रामेछाप । अरिंगालले टोकेर ज्यान गुमाएका खाँडादेवी गाउँपालिका–२ का ८ बर्षिय दिवस लामाको परिवारलाई नेपाल शिक्षक संघ रामेछापले १० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । मृतक लामा खाँडादेवी गाउँपालिका वडा नं २ मा रहेको खाँडादेवी आधारभूत विद्यालय गोठपानीमा अध्ययनरत थिए । उनको...
by meropradesh creator | Sep 8, 2022 | प्रदेश ३, राजनीति, समाज
रामेछाप । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि नेकपा माओवादी केन्द्र रामेछापले प्रतिनिधिसभा सदस्यमा ११ र प्रदेश सभा सदस्य पदमा २३ जनाको नाम सिफारिस गरेको छ । पार्टीले प्रतिनिधिसभा सदस्य प्रत्यक्ष तर्फ ६ जना र समानुपातिक...