रामेछापमा ४५ प्रतिशत मत खस्यो

रामेछापमा ४५ प्रतिशत मत खस्यो

रामेछाप । प्रतिनिधिसभा सदस्य एवं प्रदेशसभा सदस्य पदमा रामेछापमा मतदान कार्य जारी रहेको र हालसम्म ४५ प्रतिशत मत खसेको छ । आज बिहान ७ वजेदेखी शुरु भएको निर्वाचनमा जिल्लाभरका ९६ वटा मतदान स्थल र २२६ वटा मतदान केन्द्रमा मतदान भइरहेको र दिउँसो ३ः३० वजेसम्म सरदर ४५ प्रतिशत...
दुई क्रियापुत्रीले गरे मतदान

दुई क्रियापुत्रीले गरे मतदान

रामेछाप । मन्थली नगरपालिका–९ पुरानागाउँको वडा कार्यालयमा रहेको मतदान केन्द्रमा दुई क्रियापुत्रिले  मतदान गरेका छन् । बाबु नरराज पुरीको निधन पछि कोरामा रहेका दुई छोरा नीलकण्ठ पुरी र प्रकाश पुरीले मतदान स्थलमा पुगेर मतदान गरेका हुन् । उनीहरुसँगै उनका श्रीमतीले पनि...
मतदान गरेर घर फर्कदै गरेका दुई युवा बाटोमै कुटिए

मतदान गरेर घर फर्कदै गरेका दुई युवा बाटोमै कुटिए

रामेछाप । रामेछाप नगरपालिका–८ बालमन्दिरमा रहेको मतदान केन्द्रमा मतदान गरेर घर फर्कदै गरेका दुई युवा बिच बाटोमा नै कुटिएका छन् । मतदान गरेर घर फर्कदै गरेका ती दुई युवालाई रामेछाप नगरपालिका–८ डुम्रिखर्क भन्ने स्थानमा सडकमा नै बसिरहेका केही युवाले मोटरसाइकल रोकी कुटपिट...
खाँडादेवी गाउँपालिका अध्यक्षको गाडी प्रहरी नियन्त्रणमा

खाँडादेवी गाउँपालिका अध्यक्षको गाडी प्रहरी नियन्त्रणमा

रामेछाप । नेकपा एमालेले संचालन गर्दै आएको चुनावी कार्यक्रममा सरकारी गाडी लिएर साँघुटार चुनावी सभामा पुगेका खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले प्रयोग गर्दै आएको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । एमालेको बिहिवार हुने चुनावी कार्यक्रममा अध्यक्ष...
मतदान अधिकृत सामाग्री बुझेर मतदान स्थलतर्फ लागे

मतदान अधिकृत सामाग्री बुझेर मतदान स्थलतर्फ लागे

रामेछाप । मंसिर ४ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा सदस्य एवं प्रदेशसभा सदस्य निर्वाचनको लागि मतदान गराउन खटिएका मतदान अधिकृत र अन्य कर्मचारीहरु आवश्यक सामाग्री लिएर गाउँ प्रस्थान गरेका छन् । मुख्य निर्वाचन कार्यालय रामेछापले निर्वाचन सम्पन्न गराउनको लागि रामेछापका...