काठमाण्डौं १ मा प्रकाशमान सिंह निर्वाचित

काठमाण्डौं १ मा प्रकाशमान सिंह निर्वाचित

रामेछापं । नेपाली कांग्रेसका नेता कांग्रेसका प्रकाशमान सिंह काठमाडौं क्षेत्र नम्बर १ मा निर्वाचित भएका छन् । सिंह ७ हजार १ सय ४० मत ल्याएर निर्वाचित भएका हुन् । उनका निटकतम प्रतिस्पर्धी रवीन्द्र मिश्रले ७ हजार ११ मत ल्याएका छन् । मिश्र १२९ मतले पराजित भएका हुन् । सिंह...
रामेछापमा कांग्रेसको ६१ मतले अग्रता

रामेछापमा कांग्रेसको ६१ मतले अग्रता

रामेछाप । रामेछापमा लोकतान्त्रीक गठबन्धनका उम्मेरदवार एव. नेपाली कांग्रेसका सभापती पुर्णबहादुर तामाङ्ग (कान्छाराम) ले नेकपा एमालेका उम्मेरदवार तामाङ्गले ४ सय ७८ मत गणना गर्दा ३१ मतले अग्रता लिएको छ । कांग्रेस उम्मेरदवार तामाङ्गले २ सय ३१ मत ल्याउदा एमाले उम्मेरदवार...
रामेछापमा गतगणना उमाकुण्ड १ गुम्देलबाट शुरु हुदै

रामेछापमा गतगणना उमाकुण्ड १ गुम्देलबाट शुरु हुदै

रामेछाप । रामेछापमा उमाकुण्ड गाउँपालिका वडा १ गुम्देल बाट मतगणना शुरु भएको छ । जिल्लाको एक मात्र निर्वाचन क्षेत्र रहेको प्रदेश सभा क अन्र्तगत उमाकुण्ड गाउँपालिकाको गुम्देल बाट मतगणना शुरु भएको हो । प्रत्यक्ष र समानुपातिक तर्फ संघ र प्रदेशको एकै पटक मतगणना शुरु भएको छ...
रामेछापमा ९:३० बजे बाट मतगणना हुदै

रामेछापमा ९:३० बजे बाट मतगणना हुदै

रामेछाप । रामेछाप जिल्लामा आज बेलुकी ९:३० बजे मात्र मतगणना शुरु हुने भएको छ । एक मात्र निर्वाचन क्षेत्र भएको रामेछाप जिल्लामा मत्रपत्र ढिला गरी आज बिहान मात्र आइपुगेको कारण मतगणना गर्न ढिला भएको मुख्य निर्वाचन अधिकृत इन्दिरा शर्माले जानकारी दिएको छ । रामेछाप जिल्लामा...
मतदान गरेर फर्कदै गरेका बृद्धको ज्यान गयो

मतदान गरेर फर्कदै गरेका बृद्धको ज्यान गयो

रामेछाप । मतदान स्थलमा मत खसालेर मतदान स्थलवाट बाहिर निस्कदै गर्दा अचानक बेहोस भएर ढलेका एक बृद्धको ज्यान गएको छ । लिखु तामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ७१ बर्षिय ठग बहादुर सुनुवारको ज्यान गएको हो । उनी सोही गाउँपालिकाको वडा नं ४ मा रहेको भृङ्गेश्वर मावि कोटगाउँ मदान...