by meropradesh creator | Jan 22, 2023 | प्रदेश ३, समाज
रामेछाप । रामेछापको उत्तरी क्षेत्रमा पर्ने उमाकुण्ड गाउँपालिका–७ भुजीमा बा ११ ज ५९३५ नम्वरको जीप शनिवार साँझ दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ । मृत्यु हुनेमा छिमेकी ओखलढुङ्गा जिल्ला सिद्धिचरण नगरपालिकाका ३५ वर्षिय नारायण बहादुर मगरको ज्यान गएको हो ।...
by meropradesh creator | Jan 22, 2023 | अर्थ, प्रदेश ३, समाज
रामेछाप । तराईका जिल्लाबाट राजश्व छली गरि अवैद्य तरिकाले लुकाईछिपाई रामेछाप भित्राइएको चुरोट सहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । राजश्व छली गरि चुरोट रामेछाप भित्रयाउँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरीले मन्थली नगरपालिका–६ सेलेघाट प्रहरी चौकीमा चेकजाँच गर्दा...
by meropradesh creator | Jan 21, 2023 | खेलकुद, प्रदेश ३
रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा भै रहेको नेकोस वाग्मती प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा रामेछाप र चितवन प्रबेश गरेको छ । आज चितवन र रामेछाप बिच प्रतिस्पर्धा हुने छ । प्रतियोगिता अन्तर्गत शुक्रवार भएको सेमिफाइनल खेलमा धादिङ जिल्लालाई हराउँदै रामेछाप र...
by meropradesh creator | Jan 21, 2023 | अर्थ, प्रदेश ३, समाज
रामेछाप । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रहेको खानेपानी तथा सरसफाइ डिभिजन नं–४ रामेछापका प्रमुख डिभिजन ईन्जिनियर हुपेन्द्र जोशीले कार्यालयलाई मनोमानी ढंगले सञ्चालन गर्दै आएको छ । प्रमुख जोशीले आफु अनुकुल फाइदा हुने गरी जिम्मेवारी दिने काम गर्दै आएका छन् । आफु...
by meropradesh creator | Jan 20, 2023 | खेलकुद, प्रदेश ३
रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा सञ्चालीत बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगिताको लिक चरण सकिएको छ । लिक चरण खेल सम्पनन भए संगै तिन जिल्ला बाहिरिएको छ । शुक्रबार बाट हुने क्वाटर फाइनलमा अब आठ जिल्ला बिच प्रतिस्पर्धा हुने छ । लिक चरण बाट काठमाण्डौं नुवाकोट र रसुवा...