by meropradesh creator | Jun 30, 2023 | अर्थ, शिक्षा, समाज
रामेछाप । भैसेसुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आज शुक्रबार भवन उद्घाटन भएको छ । जिल्ला सदरमुकाम मन्थली वडा नम्बर १ मा रहेको खानेपानीको उद्घाटन गदै मन्थली नगरपालिकाका नगरप्रमुख लब श्रेष्ठले समितिले गरेको कामको प्रसंशा गर्दै नगरपालिकाको साथ सधै रहने...
by meropradesh creator | Jun 29, 2023 | अर्थ, राजनीति, समाज, स्वास्थ्य
काठमाण्डौं । भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङसहित तीन जना प्रहरीले आफूलाई अनावश्यक दुख: दिएको भन्दै सर्वोच्च अदालत पुगेका छन् । हदम्याद नाघेको विषयमा प्रहरीले आफूहरूलाई अनुसन्धानको लागी भन्दै पक्राउ गरी अनावश्यक दुःख दिएको भन्दै उनीहरू सर्वोच्च अदालत...
by meropradesh creator | Jun 29, 2023 | राजनीति
रामेछाप । नेपाली काँग्रेसका भातृ संस्था नेपाल तरुण दलको केन्द्रिय सदस्यमा ८ जना मनोनित भएका छन् । नेपाली काँग्रेसका पार्टी सभापति शेरवहादुर देउवाले नेपाल तरुण दल केन्द्रीय कार्यसमितिमा रामेछापका ८ जनालाई मनोनित गरेका हुन् । पार्टी सभापति देउवाले नेपाल तरुण दलका...
by meropradesh creator | Jun 29, 2023 | अर्थ, कृषि, विचार / ब्लग, विश्व
रामेछाप । डिभिजन वन कार्यालय रामेछापले राष्ट्रिय वृक्ष रोपन दिवसको अवसरमा सानीमदौ सामुदायिक बनमा वृक्ष रोपन गरेको छ । सदरमुकाम नजिक रहेको सानीमदौ सामुदायिक बन सुख्खा रहेको भन्दै केही वर्ष देखी वृक्षारोपण कार्यक्रमलाई सानीमदौ सामुदायिक बन उपभोक्ता समितिले प्राथमिकता...
by meropradesh creator | Jun 25, 2023 | समाज
हेटौँडा । टिपरको ठक्करबाट हेटौँडामा गए राती जनाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–२ चौकी टोलमा गए राति भैँसेबाट हेटौँडातर्फ आउँदै गरेको वाग्मती प्रदेश ०३–००२ प ६४४ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आएको वाग्मती प्रदेश ०३–००१ख ८५१ नम्बरको टिपरले ठक्कर दिएको थियो...