by meropradesh creator | Jul 11, 2023 | अर्थ, समाज
रामेछाप । नेपाल राष्ट्र बैङ्कको आदेशलाई अवज्ञा गरी सिटिजन बैङ्कको सुनापती शाखाले तोकिएको समय सम्म सेवा नदिएको भन्दै सुनापती गाउँपालिकाले एक्सन लिएको छ । सुनापती गाउँपालिकामा रहेको सिटिजन बैङ्कको शाखाले असार २३ गते बैङ्क नै बन्द गरेर राखे पछि सेवाग्राहीलाई मर्का परेको...
by meropradesh creator | Jul 7, 2023 | शिक्षा, समाज
काठमाण्डौं । सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले आ.व ०७९÷०८० को समीक्षा गरेको छ । मन्त्रालयको लगानीमा आर्थिक वर्ष ०७९÷८० मा भएका कामको उपलब्धि र समस्या लगायतका विषयमा अनुदान प्राप्त सङ्घ संस्थाले आफ्ना भनाई राखेका थिए । साथै सङ्घ संस्थाका प्रतिनिधिहरूले आगामी...
by meropradesh creator | Jul 4, 2023 | राजनीति, समाज, स्वास्थ्य
रामेछाप । रामेछाप उद्योग वाणिज्य सङ्घले जिल्लामा रहेका तामाकोसी अस्पताल र रामेछाप सामुदायिक अस्पतालमा विशेष छुटको व्यवस्था मिलाएको छ । सङ्घले आफ्ना सदस्यलाई जिल्ला सदरमुकाम मन्थलीका रहेका निजी अस्पतालबाट उपचार गर्दा विशेष छट्को व्यवस्था गरेको हो । त्यसको लागि सङ्घले...
by meropradesh creator | Jul 3, 2023 | राजनीति, समाज
रामेछाप । गिरिजा प्रसाद कोइरालाको १०० औँ जन्मोत्सवमा रामेछापमा गिरिजा प्रसाद कोइराला फाउन्डेसन रामेछापले दीप प्रज्वलन गरेको छ । एक सयौँ जन्मोत्सवमा फाउन्डेसनले १०० वटा दीप प्रज्वलन गरी स्वर्गीय कोइरालालाई सम्झेका छन् । दीप प्रज्वलन कार्यक्रममा फाउन्डेसनका पदाधिकारी...
by meropradesh creator | Jul 1, 2023 | अर्थ, कृषि, राजनीति, विचार / ब्लग, शिक्षा, समाज
रामेछाप । नेपाली काँग्रेसका पार्टी सचिब दिपक खड्काले रामेछापको काँग्रेसको राजनितिमा पार्टी सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)ले हिलो छ्याप्न सुरु गरेको बताएका छन् । पार्टी सचिव तथा गिरिजा प्रसाद कोइराला फाउन्डेसन जिल्ला समिति रामेछापका जिल्ला अध्यक्ष खड्काले...