रामेछापका ८ जना तरुणदलको केन्द्रिय सदस्यमा मनोनित

Written by meropradesh creator

१४ असार २०८०, बिहीबार

रामेछाप । नेपाली काँग्रेसका भातृ संस्था नेपाल तरुण दलको केन्द्रिय सदस्यमा ८ जना मनोनित भएका छन् । नेपाली काँग्रेसका पार्टी सभापति शेरवहादुर देउवाले नेपाल तरुण दल केन्द्रीय कार्यसमितिमा रामेछापका ८ जनालाई मनोनित गरेका हुन् ।

पार्टी सभापति देउवाले नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङ्गको अध्यक्षतामा गठित समितिमा रामेछापका युवा नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् । मनोनित हुने सदस्यहरुमा सुनापति गाउँपालिकाका कमान खड्का (दिपेन्द्र) र बिनिता खड्का, खाँडादेवी गाउँपालिकाका सौरभ केसी, मन्थली नगरपालिकाका शुशिल बुढाथोकी र चन्द्र वाइवा, गोकुलगंगा गाउँपालिकाका रमेशकुमार खड्का र रामेछाप नगरपालिकाका रिसिभ थापामगर रहेका छन् ।

तरुण दलमा रामेछापवाट एकै पटक यति धेरै केन्द्रीय सदस्य बन्नु जिल्लाकै खुशिको कुरा भएको नेपाल तरुण दल रामेछापका उपाध्यक्ष बाशु फुयालले जानकारी दिए । उनले भने– पार्टी पंक्तीले पहिला नै केन्द्रीय सदस्य थपेर भातृसंस्थाहरुलाई चलाएमान बनाउनु पथ्र्यो । ढिला भएपनि पार्टीले जिल्लाका तरुण युवाहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरेर जिम्मेवारी प्रदान गरेको छ, त्यो जिम्वेवारी अनुसार अब युवा साथीहरुले केन्द्रमा बसेर हैन, स्थानिय तहको वडा तहसम्म पुगेर आफ््नो संगठनलाई चलाएमान बनाउनुपर्ने उपाध्यक्ष फुयालले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

आज कांग्रेस संसदीय दलको बैठक बस्दै

आज कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाण्डौं । नेपाली काँग्रेस संसदीय दलको बैठक आज दिउँसो दुई बजे बस्दै छ । संसदीय दलको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता तथा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल हुने संसदीय दलको कार्यालयले जानकारी दिएको छ...

नक्कली कागजात बनाउने कारखानामा प्रहरीको छापा, ३ जना पक्राउ

नक्कली कागजात बनाउने कारखानामा प्रहरीको छापा, ३ जना पक्राउ

काठमाडौं । नक्कली कागजपत्र बनाउने कारखानामा प्रहरीले छापामार्दा तिन जना प्रक्राउ गरेका छन् । रसरकारी तथा बैंक वित्तिय संस्थाका काजातहरू कागजपत्र नक्कली बनाउने कारखानामा प्रहरीले छापा मारेर तीन जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेहरूमा गोरखाको भीमसेन थापा गाउँपालिका–१...

प्रदेश खेलकुद अवाड गर्दै बागमती प्रदेश सरकार

प्रदेश खेलकुद अवाड गर्दै बागमती प्रदेश सरकार

हेटौँडा । प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले प्रदेश खेलकुद अवार्ड २०८२ आयोजना गर्ने भएको छ । खेलाडी, प्रशिक्षक र पत्रकारलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले अवार्डको आयोजना गर्न लागेको बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।बिहीबार हेटौडामा...