संसद बिघटनको विरुद्ध काँग्रेसले गर्यो–८ वटै स्थानिय तहमा बिरोधसभा

संसद बिघटनको विरुद्ध काँग्रेसले गर्यो–८ वटै स्थानिय तहमा बिरोधसभा

रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापले अहिलेको वर्तमान केपीशर्मा ओली समुहको नेकपाको सरकारले गरेको संसद विघटनको असंवैधानिक तथा अलोकतान्त्रिक कदमको बिरोधमा शनिवार जिल्लाको ८ वटै स्थानिय तहमा र्याली सहितको बिरोध कार्यक्रम गरेको छ । सरकारले संसद विघटन गरेको...
सरकारले कृषिमा बिदेशी लगानी खुल्ला गर्ने गरि गरेको निर्णय फिर्ता लिन माग

सरकारले कृषिमा बिदेशी लगानी खुल्ला गर्ने गरि गरेको निर्णय फिर्ता लिन माग

रामेछाप । नेपाल डेरी एशोसियसन रामेछापले संसद बिघटनपछि केपी शर्मा ओलीको नेतृत्वको नेकपाको सरकारले कृषिमा विदेशी लगानी खुल्ला गर्ने गरि गरेको निर्णय गलत भएको भन्दै तत्काल उक्त निर्णय फिर्ता लिन आग्रह गरेको छ । नेपाल डेरी एसोसिएसन रामेछापले शनिवार मन्थलीमा आयोजना गरेको...
बिस्तारीत बैठक लिएर रामेछापको ओली समुह गाउँ जाँदै

बिस्तारीत बैठक लिएर रामेछापको ओली समुह गाउँ जाँदै

रामेछाप । नेकपाको पार्टी विभाजन सँगै केपी शर्मा ओली समुहको टोलीले रामेछापका सवै स्थानिय तहहरुमा पार्टीको बिस्तारित बैठकको कार्यक्रम लिएर गाउँ पस्ने भएको छ । नेकपा ओली समुहले यहीँ माघ ४ गते देखी माघ २० गतेभित्र जिल्लाको ८ वटै स्थानिय तहहरुमा पार्टीको बिस्थारित बैठकको...
पाम आयलमा भारतले प्रतिबन्ध लगाए संगै नेपाली उद्योग धराशायी

पाम आयलमा भारतले प्रतिबन्ध लगाए संगै नेपाली उद्योग धराशायी

वीरगञ्ज । पाम आयलमा छिमेकी मुलुक भारतले प्रतिबन्ध लगाएपछि पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग धरासायी भएको छ । भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि यहाँका अधिकांश तेल उद्योग धरासायी भएको हो । पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि व्यावसायीहरुको ठूलो लगानी जोखिममा...
रामेछाप–काठमाण्डौं सम्र्पक मञ्चको इन्चार्जमा–गौतम

रामेछाप–काठमाण्डौं सम्र्पक मञ्चको इन्चार्जमा–गौतम

रामेछाप । नेकपा केपी शर्मा ओली समुहका महाधिबेशन आयोजक समितिका सदस्य रत्न गौतमले रामेछाप–काठमाण्डौं सम्र्पक मञ्चको इन्चार्जको जिम्वेवारी पाएका छन् । सो पार्टीले नेता गौतमलाई सम्र्पक मञ्चको जिम्वेवारी दिएको हो । नेकपा ओली समुह र प्रचण्ड–माधब समुहको पार्टी विभाजन सँगै...