एक महिलासहित लागुऔषध कारोवारमा संलग्न तीन जना पक्राउ

एक महिलासहित लागुऔषध कारोवारमा संलग्न तीन जना पक्राउ

लागुऔषध कारोवारमा संलग्न एक महिलासहित तीन जनालाई ताप्लेजुङ प्रहरीले प्रकाउ गरेको छ । ताप्लेजुङ प्रहरीले लागुऔषध खैरो हिरोइन कारोवारमा संलग्न एक महिला सहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका–४ इखाबुका २४ वर्षीय हाङ्सु भनिने अमृत लाबुङ...
एक महिलासहित लागुऔषध कारोवारमा संलग्न तीन जना पक्राउ

बन्दुकसहित पाँच पक्राउ

डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु जस्तो देखिने आखेटोपहार र भ?वा बन्दुकसहित पाँच जनालाई चोरी शिकारी नियन्त्रण एकाइले नियन्त्रणमा लिएको छ । त्रिपुरासुन्दरी नगरपालिका–११ बाट वन्यजन्तु जस्तो देखिने आखेटोपहार र भ?वा बन्दुकसहित उनीह?लाई पक्राउ गरी...
कोरोनाविरुद्धको खोप अभियानको रुपमा भारतले आज देखिसुरु गर्दै

कोरोनाविरुद्धको खोप अभियानको रुपमा भारतले आज देखिसुरु गर्दै

काठमाण्डौ, कोरोनाविरुद्धको खोप अभियानको रुपमा भारतले आजदेखि सर्वसाधारणलाई लगाउन सुरु गरेको छ । आज बिहान साढे १० बजे खोप लगाउने अभियान सुरुवात गर्ने भारतीय सञ्चार माध्यमले जनाएको छ । खोप अभियानको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने भएको छ । अभियानको...
एक महिलासहित लागुऔषध कारोवारमा संलग्न तीन जना पक्राउ

बलात्कारको झुटो जाहेरी दिने युवती रौतहट प्रहरीको फन्दामा

रोतहटमा व्यक्तिगत रिसिवी साँध्न ‘आफूलाई सामूहिक बलात्कार ग¥यो’ भनेर झुटो जाहेरी दिएको भन्दै रौतहट प्रहरी ले उक्त युवतीलाई नियन्त्रणमा लिएको छ । अन्दाजी १७ वर्षीया युवतीले आफूलाई पुष २५ गते शनिबार ५ जनाले चन्द्रनिगाहपुरको २ तल्ले पक्की घरमा बन्धक बनाएर सामूहिक बलात्कार...
विनोदको शतकको मद्दतमा आर्मी विजयी

विनोदको शतकको मद्दतमा आर्मी विजयी

काठमाडौं, प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा कप्तान विनोद भण्डारीले शतकीय पारी खेलेपछि नेपाली सेनाको त्रिभुवन आर्मी क्लब विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको गण्डकी प्रदेश विरुद्धको खेलमा भण्डारीले...