by meropradesh creator | Jan 19, 2021 | प्रदेश ३, राजनीति
प्रतिनिधी सभा सदस्य तथा नेकपा प्रचण्ड–नेपाल समुह रामेछापका केन्द्रीय सदस्य श्याम कुमार श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिलेको संविधान नै नचाहिएको बताएका छन् । दोरम्बा हत्याकाण्डका सहीदहरुलाई स्मरण गर्दै नेता श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिलेको...
by meropradesh creator | Jan 19, 2021 | कृषि, प्रदेश ४
बागलुङ्ग । बागलुङको गलकोट नगरपालिकाले प्रत्यक वडामा साना कृषि उत्पादन केन्द्र स्थापना गरेको छ । कृषि र पशुपालन स्वरोजगारीका लागि उत्तम पेशा भन्ने नाराका साथ नगरपालिकाले प्रत्यक वडामा साना कृषि उत्पादन केन्द्र स्थापना गरेको हो । बजार र उपभोक्ता प्रशस्त रहेकाले कृषिउपज...
by meropradesh creator | Jan 19, 2021 | अर्थ
काठमाडौँ । नेपालमा पेट्रोल, डिजेल र मट्टितेलको भाउ फेरी बढेको छ । नेपाल आयल निगमले सोमबार राति १२ बजे बाट लागू हुने गरी प्रतिलिटर दुई रुपैयाँका दरले इन्धनको मूल्य बढाइएको हो । समायोजित मूल्य अनुसार अब पेट्रोल को मुल्य प्रतिलिटर ११० रुपैयाँ भएको छ । डिजेल र मट्टितेल...
by meropradesh creator | Jan 18, 2021 | प्रदेश ३, स्वास्थ्य
काठमाण्डौं । नेपालमा पनि तिन जनामा नयाँ प्रजातिको कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक प्रस विज्ञप्ति जारी गर्दै बेलायतबाट आएका तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि भएको जानकारी दिएको छ । सोमबार विज्ञप्ति जारी गर्दै...
by meropradesh creator | Jan 18, 2021 | मनोरञ्जन
काठमाण्डौं । नेपाली नायक गम्भीर श्रेष्ठको कोरियन कथानक चलचित्र ‘सारासेन्वे खाल’ जनवरी १४ तारिक बाट कोरियाको विभिन्न सिनेमा हलमा भब्य प्रदर्शन भइरहेको छ । यस अघि पनी थुप्रै कोरियन चलचित्रहरुमा अभिनय गरि सकेका गम्भीर श्रेष्ठको चलचित्र सारासेन्वे खाल’ अहिले भब्यताका साथ...