निर्वाचन कार्यालयले मतदाता नामाबली अद्यावधिक गर्दै

निर्वाचन कार्यालयले मतदाता नामाबली अद्यावधिक गर्दै

रामेछाप । जिल्ला निर्वाचन कार्यालय रामेछापले यसअघि फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता भएता पनि नामावलीमा दोहोरोपन र त्रुटी भएका मतदाताहरुको नामावली अद्यावधिक गर्ने काम शुरु भएको जनाएको छ । निर्वाचन कार्यालयले वुधवार जिल्ला समन्वय समितिको सभाहलमा गरेको मतदाता...
पुरानागाउँका जेष्ठ नागरिकमा खुशियाली

पुरानागाउँका जेष्ठ नागरिकमा खुशियाली

रामेछाप । मन्थली नगरपालिका वडा नं–९ पुरानागाउँले आफ्नो वडा भित्र बसोबास गरि ७० बर्ष काटेका जेष्ठ नागरिकहरुलाई जाडो महिनामा ओड्न प्रयोग गरिने कम्बल बितरण गरेपछि जेष्ठ नागरिकहरुमा खुशियाली छाएको हो । पुरानागाउँ वडा कार्यालयले बुधवार एक कार्यक्रमको आयोजना गरि वडा भित्र...
कृषि उपज संकलन केन्द्र बन्द हुँदा किसान मारमा

कृषि उपज संकलन केन्द्र बन्द हुँदा किसान मारमा

रामेछाप । रामेछाप नगरपालिका वडा नं–८ भालुखोपमा रहेको कृषि उपज संकलन केन्द्रको भवन व्यवस्थापन समितिको लार्पवाहीले बन्द हुँदा किसानहरु मारमा परेका छन् । रामेछाप नगरपालिकाको ओख्रेनी, गाईटार, भालुखोप लगाएतका स्थानका किसानहरुले उत्पादन गरेको तरकारी, फलफूल, गेडागुँडी,...
चारबर्ष अघि शुरु गरेको मोटरेबल पुल अलपत्र

चारबर्ष अघि शुरु गरेको मोटरेबल पुल अलपत्र

रामेछाप । जिल्लाकै दुर्गम क्षेत्र मानिएको उमाकुण्ड गाउँपालिका वडा नं–१ गुम्देलको क्यामा खोलामा निमार्णाधिन पक्की मोमरेबल पुल ठेकेदारको चरम लापरवाहिका कारण चार वर्षदेखी अलपत्र अवस्थामा रहेको छ । उक्त पुल निमार्ण गर्न ३ वर्ष अघि तत्कालीन जिल्ला विकास समिति मार्फत...
अन टेष्टेड राजनीतिज्ञको खोजी

अन टेष्टेड राजनीतिज्ञको खोजी

 पेशल आचार्य संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा निर्णयार्थ प्रस्तुत भएका छन् । करिब दर्जनभन्दा बढी त रिट नै परेका छन् । यो बेलामा सम्मानित सर्वोच्च अदालतको मूल्य, मान्यता र निर्णय प्रक्रियामा आँच आउने कुनै कुराहरू पनि बोल्नु, लेख्नु वा आशयमा प्रकट गर्नु हुँदैन । तर...