रामेछापका ६४ वटै वडामा काँग्रेसको बिरोध कार्यक्रम

रामेछाप । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको ठाडो उलंघन गर्दै संसद विघटन बिरोधमा नेपाली जिल्ला कार्यसमिति रामेछापले जिल्लाका ६४ वटै वडामा बिहिबार विरोध कार्यक्रम सम्पन्न गरेको छ । नेपाली काँगे्रस केन्दिय कार्यालयले दिएको निर्देशन बमोजिम जिल्लाका सवै वडाहरुमा...
प्रहरीको जन्मकुण्डली नखोज्नु– डिएसपी पाठक

प्रहरीको जन्मकुण्डली नखोज्नु– डिएसपी पाठक

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापको एक वर्षे बसाई सकेर सरुवा भएर जान लागेका प्रहरी नायव उपरिक्षक बसन्त पाठकले जिल्लामा जागिर खान आउने प्रहरी प्रमुखको जन्मकुण्डली नखोज्न जिल्लाका राजनितिक दलका नेताहरुलाई आग्रह गरेका छन् । सो कुरा उनले बिहिबार जिल्ला प्रहरी...
प्रशासनले बजार अनुगमनलाई कडाई गर्ने

प्रशासनले बजार अनुगमनलाई कडाई गर्ने

रामेछाप । जिल्ला प्रशासन कार्यालय बजार अनुगमन समितिले रामेछापका बजार अनुगमन ब्यवस्थापनलाई थप कडाई गर्ने जनाएको छ । चालु आर्थिकवर्षमा जिल्ला बजार अनुगमन समितिले गरेको कामको समिक्षा गर्दै आगामी दिनमा गर्ने बजार अनुगमनका सम्बन्धमा बुधबार प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार...
कोरोनाको खोप किन्न नसक्ने सरकार चुनाब गराउछु भन्छ ः पौडेल

कोरोनाको खोप किन्न नसक्ने सरकार चुनाब गराउछु भन्छ ः पौडेल

रामेछाप– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा नेकपा रामेछापका जिल्ला इञ्चार्ज देवशंकर पौडेलले कोरोनाको खोप किन्न नसकेर बिदेसी शक्तीहरु संग हात थापदै हिड्ने वली सरकार चुनाव समयमा नै गराउछु भन्दै नाटक गर्दे हिडेको बताएका छन । नेपाल कम्युनिष्ट पार्टी...
ओली संविधान, गणतन्त्र र संघियता विरोधी हुन्– नेता पोखरेल

ओली संविधान, गणतन्त्र र संघियता विरोधी हुन्– नेता पोखरेल

रामेछाप । नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटि सदस्य लिलामणी पोखरेलले काम चलाउ प्रधानमन्त्री खड्ग प्रसाद ओली संविधान, गणतन्त्र र संघियताको विरोधि रहेको आरोप लगाएका छन् । रामेछापको दोरम्बा गाउँपालिका वडा नं–२ को नेकपा कमिटि द्वारा आयोजित बृहत् जनसभामा संवोधन...