by meropradesh creator | Jan 25, 2021 | स्वास्थ्य
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप अभियान माघ १४ गतेबाट सुरु गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ विरुद्धको खोप अभियान माघ १४ गते बिहान १० बजे शुभारम्भ गरिने जानकारी दिएका छन् । स्वास्थ्यमन्त्री...
by meropradesh creator | Jan 25, 2021 | Uncategorized
काठमाडौँ । ४७ हजार कर्मचारीका लागि केन्द्रीय तथ्याङ् विभागले करारमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । विभागले १२ औँ राष्ट्रिय जनगणना २०७८ का लागि गणक तथा सुपरीवेक्षकको दरखास्त आह्वान गरेको हो । विभाग द्वारा ३९ हजार गणक तथा ८ हजार सुपरीवेक्षकको माग भएको छ...
by meropradesh creator | Jan 24, 2021 | अर्थ, कृषि
रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा कृषि उपज संकलन तथा बिक्री केन्द्र आइतबारबाट संचालनमा आएको छ । पौरखी युवा कृषि सहकारी संस्थाले मन्थली नगरपालिका र फलफुल तथा तरकारी मुल्य शृङ्खला विकास आयोजनाको आर्थिक सहयोगमा कृषि उपज संकलन केन्द्र संचालनमा ल्याएको हो । उक्त केन्द्रको...
by meropradesh creator | Jan 24, 2021 | समाज
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापमा सरुवा भएर आएका प्रहरी नायव उपरिक्षक नबराज ढुंगानाले समग्र जिल्लाको शान्तिसुरक्षा र अपराध रोकथामको क्रममा कुनै राजनितिक दलको प्रभाब र दबाबमा नपरी काम गर्ने बताएका छन् । सो कुरा उनले आइतवार जिल्ला प्रहरी कार्यालयमा राजनितिक दल,...
by meropradesh creator | Jan 24, 2021 | प्रदेश ७, स्वास्थ्य
सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लाका लागि ११ हजार ७८० डोज कोरोना विरुद्धको खोप ‘कोभिशिल्ड’ आज आउने भएको छ । पहिलो चरणमा कोरोना भाइरसका नियन्त्रणमा अग्रपङ्क्तिमा रहेर काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकका लागि खोप लगाइने स्वास्थ्य सेवा निर्देशनालय...