by meropradesh creator | Feb 2, 2021 | अर्थ, समाज
रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा रहेका व्यवसायीहरुले मनलाग्दी मूल्यमा दैनिक उपभोग्य सामाग्रीहरु बिक्री वितरण गरेको भन्ने गुनासो उपभोक्तावाट पटक–पटक आएपछि साेमबार बजार अनुगमन गर्न रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्मा आफै निस्किएका छन् । व्यवसायीहरुले...
by meropradesh creator | Feb 1, 2021 | राजनीति
रामेछाप । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजङ बस्नेले राणा र राजाको जुठो खाएर बसेका कम्युनिष्टको अन्त्य हुनुपर्ने बताएका छन् । सो कुरा उनले सोमवार सदरमुकाम मन्थलीमा अंसबैधानिक संसद विघटन तथा अलोकतान्त्रिक कदम विरुद्ध नेपाली काँग्रेस भातृसंस्थाहरु द्धारा आयोजित...
by meropradesh creator | Feb 1, 2021 | स्वास्थ्य
रामेछाप । जेष्ठ नागरिकहरुलाई लक्षित गरि मन्थली नगरपालिकाले आयोजना गरेको दुई दिने एकीकृत घुम्ति शिबिरमा सातसय जेष्ठ नागरिकहरुले स्वास्थ्य सुविधा लिएका छन् । मन्थली नगरपालिकाले शनिवार वडा नं–११ र १२ गेलुमा गरेको ल्याव सहितको स्वास्थ्य शिविरमा जेष्ठ नागरिकहरुले सहज रुपमा...
by meropradesh creator | Feb 1, 2021 | समाज
रामेछाप । लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर खड्काले आफुलाई षड्यन्त्र पूर्बक झुट्टा मुद्धा लगाएर प्रहरी हिरासतमा राख्दा मार्नेसम्मको योजना बनाएता पनि आफु बच्न सफल भएको बताएका छन् । सो कुरा उनले आइतवार लिखु तामाकोशी गाउँपालिकाको अध्यक्ष पदमा पुनः...
by meropradesh creator | Feb 1, 2021 | समाज
रामेछाप । धार्मिक संस्था त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र रामेछापमा भएको भेलाले रामेछापको संयोजकमा पार्बती कार्कीलाई चयन गरेको छ । जिल्ला सदरमुकाम मन्थलीमा आइतवार त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रका केन्द्रिय संरक्षक केशर पुरीको अध्यक्षतामा भएको सो भेलाले कार्कीलाई...