by meropradesh creator | Feb 3, 2021 | अर्थ, प्रदेश ३
रामेछाप । भूमि सम्वन्धी समस्या समाधान आयोगले रामेछापका भूमिहिन दलित र सुकुम्बासीलाई जग्गा प्राप्तीको लागि ३५ दिन भित्र आ–आफ्नो स्थानिय तहमा निवेदन दिन सूचना प्रकाशन गरेता पनि रामेछापमा बुधबारसम्म एकजनाले पनि निवेदन दिएका छैनन् । रामेछापको २ नगरपालिका र ६ गाउँपालिका...
by meropradesh creator | Feb 3, 2021 | प्रदेश ३, शिक्षा
रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा रहेको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको क्याम्पस संचालक समितिको अध्यक्षमा अधिवक्ता रामचन्द्र बियोगी र मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख गुञ्जबहादुर श्रेष्ठ भिड्ने भएका छन् । सहिद स्मृति बहुमुखी...
by meropradesh creator | Feb 3, 2021 | अर्थ, प्रदेश ३
रामेछाप । मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ तामाकोसी नदीमा निर्माण हुन लागेको पुल हाल सम्मको जिल्लाकै हुने भएको छ । कुनौरी र फेदीखोलामा निर्माणहुन लागेको पुलको लम्बाई २ सय ३० मिटर हुने भएको छ ।सडक विभाग अन्तर्गतको पुल महाशाखाले पुल निर्माणको कामको लागि...
by meropradesh creator | Feb 2, 2021 | प्रदेश ३, समाज, संसद
रामेछापको भूमि समस्या समाधान आयोगको अध्यक्षमा तुला प्रसाद कडेल नियुक्त भएका छन् । भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले ७७ जिल्लामा अध्यक्ष र २ सदस्य गरी ३ सदस्य भूमि समस्या समाधान आयोग जिल्ला समिती गठन गरेको छ । ७७ जिल्लामा २ सय ३१ जना जिल्ला...
by meropradesh creator | Feb 2, 2021 | अर्थ, समाज
रामेछाप । लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर खड्काले आफु जेलमा रहँदा आफ्नो अनुपस्थितीमा गाउँ पालिकाले बिरामी जनतासँग उठाएको एम्बुलेन्सको रकम फिर्ता गर्ने बताएका छन् । सो कुरा उनले पाँच महिनापछि आफ्नो अध्यक्ष पद पुर्नबहाली गर्ने क्रममा संचारकर्मीहरु माझ...