by meropradesh creator | Feb 17, 2021 | प्रदेश ३, संसद
रामेछाप । राष्ट्रिय युवा परिषदको बोर्ड बैठकले प्रकाश कार्कीलाई पुनः जिल्ला युवा समिति रामेछापको अध्यक्षमा नियुत्ती गरेको छ । युवा तथा खेलकुद मन्त्रालय अन्तर्ग रहेको राष्ट्रिय युवा परिषदको बोर्ड बैठकले कार्कीलाई पुनः समितिको अध्यक्ष बनाउने निर्णय गरेको हो । कार्की...
by meropradesh creator | Feb 16, 2021 | प्रदेश ३, राजनीति
रामेछाप ।नेपालीकाँग्रेसका केन्द्रिय सदस्यशिबहुँमागाईले केपीओलीले संबिधानविपरित काम गरेर मुलुकबर्वाद पार्न लागेको आरोप लगाएका छन् । सो आरोप उनले सोमबार नेपालीकाँग्रेस रामेछापद्धारा मन्थलीमाआयोजितविरोध सभाकाअवसरमालगाएकाहुन् । उनले प्रधानमन्त्री केपीओलीले पछिल्लो पटक...
by meropradesh creator | Feb 16, 2021 | कृषि, प्रदेश ३
रामेछाप । रामेछापका केहि किसानहरुले व्यबसायीक रुपमा गड्यौलापालन गरी उक्त गड्यौलाको मल खेत तथापाखोवारीमालगाउँदाअन्य रासायनिकमलको दाँजोमा सस्तो र घरमा नै बनाउन सकिने भएकाले किसानहरु ग्ड्यौलाकोमलप्रतिआर्कषित वन्नलागेकाहुन् । किसानहरुले खेतीलगाउने वेलामा रासायनिकमल...
by meropradesh creator | Feb 15, 2021 | Uncategorized
शहीद विष्णु कार्की (पुकार) स्मृति खुला पुरुष फुटबल प्रतियोगिता २०७७ को उपाधी प्याराडाइज युथ क्लब खिम्तीले जितेको छ । निरधारीत समयमा प्याराडाइज युथ क्लब खिम्ती र ग्रामिण सेवा युवा परिषद् रस्नालु १ बराबरी खेलेपछी पेनाल्टी सुटआउट मार्फत प्याराडाइज युथ क्लब खिम्तीले जित...
by meropradesh creator | Feb 15, 2021 | अर्थ, प्रदेश ३, शिक्षा
रामेछाप । मन्थली नगरपालिका वार्ड नं ७, भटौलीकोमा रहेको नबदुर्गा प्राथमिक बिद्यालयमा अध्यनरत ४५ छात्र छात्राहरुलाई शुभेच्छुक हातहरु नामक सस्थाले न्यानो कपडा बितरण गरेको छ । दलितहरुको बाहुल्यता रहेको बिद्यालयमा सुर्यबिनायक, भक्तपुरमा रहेको उक्त सस्थाले न्यानो कपडा बितरण...