by meropradesh creator | Feb 15, 2021 | राजनीति, संसद
विराटनगर, । प्रदेश १ को तेस्रो वार्षिकोत्सव कार्यक्रम नेकपा प्रचण्ड–माधव समूहले बहिष्कार गरेको छ ।आज हुने तेस्रो वार्षिकोत्सव कार्यक्रममा प्रचण्ड–माधव पक्षका सासद तथा नेताहरु कोही पनि उपस्थित भएका छैनन् । वार्षिकोत्सव कार्यक्रममा नेकपा ओली पक्षधर मात्र उपस्थित भएको...
by meropradesh creator | Feb 15, 2021 | राजनीति, संसद
काठमाडौँ, सुचना प्रबिधि बिधेयक नयाँ स्वरुपमा ब्युताउन लागेको भन्दै नेपाली कांग्रेसले गम्भीर आपत्ती प्रकट गरेको छ । सरकारले ामाजिक सञ्जाल व्यवस्थापन’का नाममा अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्न लागेको भन्दै नेपाली काँग्रेसले विरोध जनाएको हो । सरकारले व्यापक विरोधका...
by meropradesh creator | Feb 15, 2021 | प्रदेश ३, राजनीति
रामेछाप । प्रजातान्त्रिक समाज रामेछापले नेपाली जनताको सात दशक लामो संघर्ष, बलिदानी र लोकतान्त्रिक आन्दोलन बाट स्थापित नेपालको संबिधानकोे संबैधानिक ब्यवस्था र भावना विपरित प्रधानमन्त्री केपी शर्मा ओलीद्धरा प्रतिनिधी सभा विगठन गरेको भन्दै प्रमुख जिल्ला अधिकारी अर्जुन...
by meropradesh creator | Feb 15, 2021 | विश्व
काठमाडौं । हिमताल फुट्दा भारतको उत्तराखण्डमा ५० जनाको मृत्यू भएको छ भने १५४जना सम्पर्क बिहीन भएका छन् । भारतको उत्तराखण्डमा हिमताल फुट्दा आएको बाढीको कारण मृत्यु हुनेको संख्या ५० पुगेको हो । त्यस्तै गरी १५४ जना सम्र्पकमा नरहेको समेत बताएका छन् । आइतबार बेलुका सम्म...
by meropradesh creator | Feb 14, 2021 | Uncategorized
रामेछाप । नेपाली कांग्रेस रामेछापले सोमबार मन्थलीमा प्रतिनिधिसभा विघटनको विरुद्ध आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई रामेछाप आउने भएका हुन् । नेपाली कांग्रेसले देश भरी सोमबार प्रतिनिधिसभा विघटनको विरुद्ध सरकारको...