गड्यौलाको मलतर्फकिसानहरु आकर्षीत

Written by meropradesh creator

४ फाल्गुन २०७७, मंगलवार

रामेछाप । रामेछापका केहि किसानहरुले व्यबसायीक रुपमा गड्यौलापालन गरी उक्त गड्यौलाको मल खेत तथापाखोवारीमालगाउँदाअन्य रासायनिकमलको दाँजोमा सस्तो र घरमा नै बनाउन सकिने भएकाले किसानहरु ग्ड्यौलाकोमलप्रतिआर्कषित वन्नलागेकाहुन् ।
किसानहरुले खेतीलगाउने वेलामा रासायनिकमल समयमानपाएकाकारण दुःख खेप्दै आएका रामेछापका किसानहरु अवभने रासायनिकमलको अलावाआफ्नै घरमा नै गड्यौलापालन गरी मलउत्पादन गरी विक्री सम्मगर्न थालेका छन् । खेतीलगाउने वेलामा रासायनिकमलको अभावहुनु, भेटीएमा पनि गुणस्तर युक्तमलनपाउनु, कहीकतै मल भेटीएमा अत्यन्त महंंगीकाकारण किसानहरुले खरीदगर्न नसकेपछि सधै समस्याव्यहोर्दै आएकाकिसानहरु पछिल्लो समयमाआएर गड्यौलामलप्रतिआकर्षित भएकाहुन ।
यसरी व्यवसायिक रुपमा नै साबिककामन्थली, कठजोर, हिलेदेवि, गोठगाउँ, सालु र वाम्तीलगाएतकिसानहरुले गड्यौलापालन गरी मलउत्पादन गरी विक्रिवितरण समेत गर्न थालेका छन् । विगत ११वर्ष अघि ग्रैह्र सहकारी संस्थातामाकोसी सेवा समितिमन्थलीले गड्यौलापालन गरी मलउत्पादनगर्न थालेको थियो । संस्थाले मलउत्पादन गरेको देखेपछि आफुलाई पनि गड्यौलाको मलउत्पादनगर्न निकै मन लाग्यो र मैले पनि गड्यौलाव्यवसायीकहिसावले पाल्न शुरु गरेको वाम्ती–४ कीलक्ष्मीतामाङ्गले वताइन ।
उनले भनिन्– अहिले गड्यौलाको मलको निक्कै मागआइरहेको छ सवैतीरको मागअनुसार पु¥याउन सकिएको छैन् । मलप्रति केजी २५ देखी ३० रुपैयाँसम्मविक्रिभइरहेको लक्ष्मीले बताइन। यसबाट माटोलाई उर्वरा बनाउनकाअतिरिक्तउत्पादनमा समेत बृद्धि गर्न सकिने भएकाले राम्रो फाइदालिन सक्ने र राायनिकमलको अभावकाकारण मारमा परेकाकिसानलाई उक्तमलको विकल्पको रुपमायसलाई लिन सकिने छ ।
आफ्नै घर भित्र खेर जाने फोहोरको प्रयोग गरी गड्यौलापालनगर्न सकिने भएकाले यसलाई पाल्न धेरै समस्यानपर्ने किसानहरुले वताएका छन् । तरकारीका डाँठ, पात, घाँस, पराल, स्याउला, गोवर तथाअन्य खेर जाने फोहोर खुवाएर गड्यौलाबाट प्रसस्तै मलनिकाल्न सकिन्छ । गड्यौलाको मलले माटो खुकुलो पार्नुका साथै यसबाट विरुवालाई चाहिने खनिज, नाइट्रोजन, फस्फोरस, पोटास लगायतकापदार्थ उपलब्ध गराउँछ ।
कममिहिनेतमाथोरै लगानी गरी गड्यौला खेति गरी मलउत्पादनगर्न सकिने र उत्पादितमल खेत बारीमाप्रयोगकालागिउपयुक्तहुनुका साथै विक्रि गरेर आम्दानी समेत लिन सकिने भएकाले यस तर्फ आफुहरु आकर्षित भएको सालुु–३ काकिसान रामवहादुर कार्की बताउँछन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...