काठमाण्डौंका श्रेष्ठको हत्यामा संलग्न रामेछापका चारभाई पक्राउ

काठमाण्डौंका श्रेष्ठको हत्यामा संलग्न रामेछापका चारभाई पक्राउ

रामेछाप । काठमाण्डौंका ४९ बर्षिय रजुनमान श्रेष्ठको हत्यामा संलग्न रामेछाप लिखुतामाकोशी गाउँपालिका वडा नं–३ बिजुलीकोटका एकै घरका चारजना दाजुभाई पक्राउ परेका छन् । काठमाण्डौंको गुहेश्वरी मन्दिर छेउ बागमती नदिमा भेटिएको शवको अनुसन्धान गर्ने क्रममा सो घटनामा संलग्न भएको...
सेवा निवृत्त चार शिक्षक सम्मानित

सेवा निवृत्त चार शिक्षक सम्मानित

रामेछाप । लिटिलस्टार इङ्लिस स्कूल मन्थलीले आफ्नो २५ औं स्थापनादिवस तथा रजतजयन्तीको अवसर पारेर सेवा निवृत्त चारजना शिक्षकहरुलाई सम्मान गरेको छ । सम्मानित हुने निबृत्त शिक्षकहरुमा मन्थली माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसका...
कोरोना संक्रमणबाट पोखरामा एकको ज्यान गयो

कोरोना संक्रमणबाट पोखरामा एकको ज्यान गयो

कास्की । कास्कीको पोखरामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट एक पुरुषको ज्यान गएको छ । कोरोनाबाट ज्यान गुमानेमा पोखरा महानगरपालिका वडा नं–११ का ७१ वर्षिय एक पुरुष रहेका छन् । चेकजाँचको क्रममा उनलाई कोरोना पुष्टि भएपछि उपचारको लागि पोखरमा रहेको स्वास्थ्य विज्ञान...
निर्वाचन कार्यालयले आचारसंहिताको बिषयमा लियो सुझाव

निर्वाचन कार्यालयले आचारसंहिताको बिषयमा लियो सुझाव

रामेछाप । जिल्ला निर्वाचन कार्यालय रामेछापले आगामी बैशाखमा हुने निर्वाचनलाई मर्यादित र भयरहित बनाउन निर्वाचन आयायोगले बनाएको आचारसंहिताका बिषयमा जिल्लाका सरोकारवाला व्यक्तिहरुसँग राय सुझाव संकलन गरेको छ । निर्वाचन कार्यालयले बिहिवार जिल्ला समन्वय समितिको सभाहलमा गरेको...
पश्चिमी वायुको प्रभावले पहाडी भू–भागमा पानी पर्ने

पश्चिमी वायुको प्रभावले पहाडी भू–भागमा पानी पर्ने

रामेछाप । पश्चिमी वायुको प्रभाबले बिहिवार उपत्यका काठमाण्डौं सहित पहाडी भू–भागमा अपराह्नपछि मौसममा बदली भई पानी पर्ने भएको छ । प्रि–मनसुनको समय नजिकीएकै कारण मौसममा परिर्वतन आएको हो । शुक्रवार देखी दुई–तीन पहाडी भू–भागमा मौसममा आशिंक बदली भएपनि ठूलो पानी पर्ने...