बिद्यार्थी बोकेको बस दुर्घटना, दश घाइते

बिद्यार्थी बोकेको बस दुर्घटना, दश घाइते

रामेछाप । मन्थली नगरपालिका वडा नं–४ सालुबाट सदरमुकाम मन्थली तर्फ आउँदै गरेको बा ५ ख २८५७ नम्वरको यात्रुबाहक शुक्रबार बिहान मन्थली नगरपालिका वडा नं–१ को मच्छेडाँडीमा दुर्घटना हुँदा १० जनाको घाइते भएका छन् । घटनामा परि घाइते भएका १० जना विद्यार्थीहरुलाई घटनास्थलवाट...
मुलुक थप जटिलतामा फस्दै गएको पुर्व राजा ज्ञानेन्द्रको टिप्पणी

मुलुक थप जटिलतामा फस्दै गएको पुर्व राजा ज्ञानेन्द्रको टिप्पणी

काठमाडौंः देश थप जटिलता तर्फ प्रवेश गरेको पुर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाहले टिप्पणी गरेका छन् । फल्गुण ७ गते मनाइने प्रजातन्त्र दिवसको उपलक्ष्यमा शुभकामना सन्देश दिदैं पुर्व राजा ज्ञानेन्द्रले यस्तो टिप्पणी गरेका हुन । ७१औं प्रजातन्त्र दिवसको उपलक्ष्यमा जारी...
छात्रवृत्तिमा कोरियामा अध्ययनका लागि निवेदन माग

छात्रवृत्तिमा कोरियामा अध्ययनका लागि निवेदन माग

काठमाडौँ । कोरियामा अध्ययन गर्न जान चाहने हरुका लागी कोरिया सरकारद्वारा प्रदान गरिएको छात्रवृत्तिका लागि निवेदन माग गरेकोे छ । दक्षिण कोरिया सरकारद्वारा नेपाल सरकारका निजामती कर्मचारीलाई कोरियास्थित विभिन्न विश्वविद्यालयमा अध्ययन गर्न प्रदान गरिने छात्रवृत्ति खुल्ला...
आकाशेमा बेवारिशे शब भेटियो

आकाशेमा बेवारिशे शब भेटियो

रामेछाप । मन्थली नगरपालिका वडा नं–१ आकाशेको यएरर्पोट नजिकै तामाकोशी नदी किनारमा बिहिबार दिउँसो एक पुरुषको शब बेवारिशे अवस्थामा फेला परेको छ । तामाकोशी नदीले बगाउँदै ल्याएको पुरुषको शब यएरर्पोट नजिकै तामाकोशी नदी किनारमा भेटिएको हो । अन्दाजी ५०÷५५ बर्ष देखिने ती...
उद्योग बाणिज्य संघको नेतृत्वमा बजार सरसफाई

उद्योग बाणिज्य संघको नेतृत्वमा बजार सरसफाई

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघ रामेछापले प्रजातन्त्र दिवसको पूर्वसन्धया पारेर बिहिवार बिहान मन्थली बजार सरसफाई गरेको छ । रामेछाप उद्योग वाणिज्य संघको आयोजनामा भएको बजार सरसफाई कार्यक्रम मन्थली नगरपालिकाको वडा नं–१ को कटहरवोट देखी बसपार्क, ट्राफिक बिट हुँदै...