कास्की । कास्कीको पोखरामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट एक पुरुषको ज्यान गएको छ ।
कोरोनाबाट ज्यान गुमानेमा पोखरा महानगरपालिका वडा नं–११ का ७१ वर्षिय एक पुरुष रहेका छन् । चेकजाँचको क्रममा उनलाई कोरोना पुष्टि भएपछि उपचारको लागि पोखरमा रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा बुधवार राती १०ः४७ मा ज्यान गएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.बिनोद बिन्दु शर्माले जानकारी दिए ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...