चालु शैक्षिक सत्र जेठमसान्तसम्म हुने

चालु शैक्षिक सत्र जेठमसान्तसम्म हुने

रामेछाप । शिक्षा मन्त्रीस्तरीय निर्णयबाट चालु २०७७ सालको शैक्षिक सत्रलाई आगामी जेठ मसान्तसम्म कायम गरिने भएको छ । सरकारले शिक्षा (नवौं सशोधन) नियमावलीमा महामारी वा यस्तै अन्य विपद् वा विकट हिमाली क्षेत्रका कारण शैक्षिक सत्र परिवर्तन गनुपर्ने अवस्था भएमा शिक्षा,...
सर्वोच्च अदालतमा लिखित जवाफ दिएर फर्किए–प्रधानमन्त्री ओली

सर्वोच्च अदालतमा लिखित जवाफ दिएर फर्किए–प्रधानमन्त्री ओली

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अवहेलनासम्वन्धी मुद्धामा बिहिबार दिउँसो सर्वोच्च अदालतमा आफै पुगेर लिखित जवाफ बुझाएर फर्किएका छन् । अदालतको अवहेलना गरेको भन्दै ओली बिरुछद्ध गत माघ १५ गते न्यायाधीस मनोजकुमार शर्माको एकल इजलासले बाटोको म्याद बाहेक ७ दिनभित्र...
जेष्ठ नागरिकलाई कोरोना बिरुद्धको खोप दिइने

जेष्ठ नागरिकलाई कोरोना बिरुद्धको खोप दिइने

काठमाण्डौं । सरकारले यही फागुन २३ गतेदेखी ६० वर्ष वा सोभन्दा माथिका जेष्ठ नागरिकहरुलाई कोरोना बिरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयमा इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधबार बसेको बैठकले फागुन २३ गतेदेखी जेष्ठ नागरिकहरुलाई खोप लगाउन शुरु गर्ने...
दर्ता बिनाको कोसेली जुनार जुस उद्योग बन्द गरिने

दर्ता बिनाको कोसेली जुनार जुस उद्योग बन्द गरिने

रामेछाप । सदरमुकाममा उद्योग दर्ता बिनै र खाद्य परिक्षण विभागवाट नमुना परिक्षण समेत नगराई संचालन हुँदै आएको डिलक्स एग्रो फरेष्ट्रि प्रोडक्ट्स प्रा.लि.ले उत्पादन गरेको कोसेली जुनार स्क्वास जुस उत्पादन गर्ने कम्पनी बन्द गरिने भएको छ । मन्थली नगरपालिका वडा नं–१ आकाशेमा...
टिकटक बनाउने विद्यार्थीको परीक्षा रद्द,

टिकटक बनाउने विद्यार्थीको परीक्षा रद्द,

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा दिइरहेको अवस्थामा टिकटक भिडियो बनाई सामाजिक सञ्जालमा राख्ने एक विद्यार्थीको परीक्षा रद्द गरेको छ । कक्षा १२ को परीक्षा दिइरहेको अवस्थामा टिकटक भिडियो बनाई सामाजिक सञ्जालमा राखेको भन्दै दैलेखको कालिका माध्यमिक विद्यालय...