प्रशासनको फितलो अनगुमन, अखाद्य कोसेली जुनार जुस बजारमा

प्रशासनको फितलो अनगुमन, अखाद्य कोसेली जुनार जुस बजारमा

रामेछाप । सदरमुकाम मन्थली बजारमा नै खाद्य प्रविधि विभागवाट नमुना परिक्षण समेत नगराई अखाद्य रुपमा डिलक्स एग्रो फरेष्ट्रि प्रोडक्ट्स प्रा.लि.ले उत्पादन गरेको कोसेली जुनार स्क्वास जुस बजारमा बिक्रीवितरण भएको लामो समय बितिसक्दा पनि उक्त कम्पनीलाई जिल्ला प्रशासन कार्यालयले...
बागेश्वरी क्लबको अध्यक्षमा–श्रेष्ठ

बागेश्वरी क्लबको अध्यक्षमा–श्रेष्ठ

रामेछाप । बागेश्वरी अशलशासन क्लब (बास) को बुधवार मन्थलीमा भएको दोश्रो जिल्ला अधिवेशनले संचारकर्मी युवराज श्रेष्ठको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । अध्यक्ष पदमा निर्वाचित श्रेष्ठ रामेछापमा सक्रिय रुपमा पत्रकारीता क्षेत्रमा काम गर्दै आएका छन् । समितिको उपाध्यक्षमा...
कोरोनाको जोखिम वढेसँगै प्रशासनले सुरक्षा मापदण्डमा कडाई गर्ने

कोरोनाको जोखिम वढेसँगै प्रशासनले सुरक्षा मापदण्डमा कडाई गर्ने

रामेछाप । पछिल्लो समय नेपालमा पनि कोरोना भाइरसको जोखिम पुनः बढेपछि गृहमन्त्रालयले ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई थप सुरक्षा मापदण्डमा कडाई गर्न निर्देशन दिएको छ । गृह मन्त्रालयले सोमवार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सुरक्षा मापदण्ड कडाई गर्न निर्देशन...
उमाकुण्डमा विद्युतीकरणको कामले गति लियो

उमाकुण्डमा विद्युतीकरणको कामले गति लियो

रामेछाप । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने दुर्गम गाउँ उमाकुण्ड गाउँपालिकाले उज्यालो पालिका निमार्ण गर्ने अभियानअन्तर्गत सवै वडामा विद्युतीकरण गर्ने कामलाई तिव्रतादिएको छ । पालिकाले आगामी७७ सालभित्र सवै वडाहरुमा विजुलीवत्तीवाल्ने गरी काम अघि वढाएको हो । बिगतवर्षहरुदेखी...
ग्याँस सिलिण्डर पड्किदा ६ जना घाइते

ग्याँस सिलिण्डर पड्किदा ६ जना घाइते

रामेछाप । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं–५ सिर्जनानगरस्थित भिमेश्वर मःम एण्ड चिकेन हाउसमा आइतवार साँझ खाजा वनाउने क्रममा सिलिण्डर ग्याँस पड्किदा होटल संञ्चालक सहित ६ जना घाइते भएका छन् । ग्याँस विस्फोटमा परि होलट सञ्चालक दोलखा जिल्ला शैलुङ्ग गाउँपालिका वडा...