by meropradesh creator | Mar 22, 2021 | प्रदेश ३, समाज
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नं–७ रमौली प्रतापपुरबाट दुलर्भ मानिएको एकसिंगे गैडाको गडानाको काम सोमबारवाट शुरु भएको छ । वन तथा भूसंरक्षणमन्त्री प्रेम आलेमगरले हात्तिमाथी चढेर गैंडा गडनाको काम शुरुवात गरेका हुन् । गैंडा गडानाको लागि हात्तीको वथान लिएर...
by meropradesh creator | Mar 21, 2021 | अर्थ, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य उपचारका लागि सरकारले दिएको १० लाख रूपैयाँ उपचार खर्च जोशीको परिवारले नलीने बताएको छ । जोशीको स्वकीय सचिव पुष्कर पाण्डेले सरकारले नेता जोशीलाई दिने भनेको १० लाख रकम लिन परिवारले...
by meropradesh creator | Mar 21, 2021 | प्रदेश ३, समाज
रामेछाप । जिल्लाकै पर्यटकीय क्षेत्र शैलुङ्गमा प्लाष्टिक र सिसा जन्यबस्तु निशेध गरिएको छ । रामेछाप र दोलखाको संगमस्थल शैलुङ्ग क्षेत्रमा पर्यटक आगमनसँगै प्लाष्टिक र सिसा जन्यवस्तु जथाभावी रुपमा फाल्ने र फोहोर फाल्ने काम बढ्दै गएपछि दोरम्वा गाउँपालिकाले उक्त क्षेत्रमा...
by meropradesh creator | Mar 21, 2021 | प्रदेश ३, समाज
रामेछाप । सदरमुकाम मन्थलीवाट मन्थली नगरपालिका वडा नं–१० चनखु तर्फ निमार्ण सामाग्री लिएर जाँदै गरेको बा ४ ख ५७०० नम्वरको मालबाहक ट्रक दुर्घटनामा परि ट्रकका चालक सामान्य घाइते भएका छन् । सदरमुकाम मन्थलीवाट चनखुको सरस्वती माध्यमिक विद्यालयको लागि निमार्ण सामाग्री लिएर...
by meropradesh creator | Mar 21, 2021 | राजनीति
चितवन । नेपाली कांग्रेस तरुण विभागले रत्ननगरमा आयोजना गरेको युवा तरुण जागरण भेलामा बोल्दै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरवहादुर देउवाले अहिले कांग्रेस प्रधानमन्त्री पदका लागि भन्दा पनि पार्टी बनाउन लाग्नुपर्ने बताएका छन् । युवा तरुण जागरण भेलालाई...