by meropradesh creator | Mar 26, 2021 | प्रदेश ३, समाज
रामेछाप । ग्यास सिलिन्डर पड्कँदा दोलखा भर भएका ३९ वर्षीय टीकाराम बस्नेतको मृत्यु भएको छ । गत चैत ८ गते ग्यास सिलिन्डर पड्केर आगलागी हुँदा घाइते भएका बस्नेतको उपचारका क्रममा आज मृत्यु भएको हो । वस्नेत संगै ग्यास सिलिन्डर पड्कँदा ६ जना घाइते भएका थिए । सृजनानगर स्थित...
by meropradesh creator | Mar 26, 2021 | समाज
जिल्ला प्रहरी कार्यालय रामेछापले बा. ६५ प ७५७ नम्बरको चोरीको मोटरसाइकल बरामत गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले यज्ञ कुमार श्रेष्ठको जाहेरीको आधारमा महानगरीय प्रहरी प्रभाग काठमाडाण्डौँले चैत ११ गते पत्रचार गरेपछी सोही पत्रको आधारमा मोटरसाईकल बरामत गरेको हो ।...
by meropradesh creator | Mar 26, 2021 | प्रदेश ३, स्वास्थ्य
रामेछाप । जिल्ला प्रशासन कार्यलय रामेछापले मास्क नलगाउनेलाई संक्रमण रोग ऐन अन्तर्गत कारवाही गर्ने बताएको छ । जिल्ला प्रशासन कार्यलय रामेछापले बिहीवार प्रेस विज्ञप्ती जारी जारी गर्दै जिल्लाभित्र कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भएकाले नागरिकहरुलाइ अनिवार्य रुपमा...
by meropradesh creator | Mar 25, 2021 | प्रदेश ३, स्वास्थ्य
रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा उपचार लिन आउने बिरामीहरुको संख्यामा बृद्धि भएसँगै औषधी समेत पुर्याउन सकस भएको छ । बिगत वर्षहरुको तुलनामा पछिल्लो समय आयुर्वेद अस्पताल तर्फ नागरिकहरुको आकर्षण बढ्दै जाँदा आयुर्वेद...
by meropradesh creator | Mar 25, 2021 | अर्थ, समाज
काठमाण्डौं । जर्मनीले नेपालको ग्रिन रिकभरी र समावेशी विकासको लागि १० मिलियन युरो रकम अनुदान दिने भएको छ । जर्मनीले नेपाललाई दिन लागेको अनुदानको सम्झौता अर्थमन्त्रालयका सह–सचिव श्रीकृष्ण नेपाल र नेपालका लागि जर्मनीका राजदूत रोनाड सेइफरबीच सम्झौता भएको हो । सम्झौता...