अनेरास्ववियुको जिल्ला अधिवेशन सम्पन्न ः अध्यक्षमा भट्टराई निर्वाचित

अनेरास्ववियुको जिल्ला अधिवेशन सम्पन्न ः अध्यक्षमा भट्टराई निर्वाचित

रामेछाप । नेकपा एमालेको विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) रामेछापको प्रथम अखिल महोत्सव तथा १३ औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अनेरास्ववियु रामेछापको १३ औँ जिल्ला अधिवेशनबाट सर्वसम्मत पुष्कर भट्टराई अध्यक्षमा निर्वाचित...
आजको राजनीतिक प्रमुख चुनौती र सम्भावनाहरू !

आजको राजनीतिक प्रमुख चुनौती र सम्भावनाहरू !

केपी ओलीको सुखी नेपाली समृद्ध नेपाल प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको सुशासनको सुगा रटान अनि यी दुवैको दही चाउरे भाषणलाई मौन सहमति जनाउने शेरबहादुर देउवा यी तिनै जना असफल नेतृत्व हुन भन्न अब डराउनु पर्दैन । यिनीहरूले भ्रष्टाचारका सम्पूर्ण फाइल खोल्ने र जुनसुकै...
आज साँझ प्रधानमन्त्री अमेरिका प्रस्थान गर्ने

आज साँझ प्रधानमन्त्री अमेरिका प्रस्थान गर्ने

काठमाडौँ ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ अमेरिका प्रस्थान गदै छन् । संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आज अमेरिका प्रस्थान गर्न लागेका हुन् । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड साँझ ६ बजे कतार...
चार जनाको हत्या, एकै परिवारका तीन जना 

चार जनाको हत्या, एकै परिवारका तीन जना 

काठमाडौँ ः काठमाडौँको तीनकुने स्थित गैह्री गाउँमा शुक्रवार मध्य राति चार जनाको शव फेला परेको छ । धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा दुई पुरुष र दुई महिलाको शव भेटिएको प्रहरीले जनाएको छ । चार जना मध्य तिन जना दोलखाका स्थायी बासिन्दा हुन् । दोलखा घर भएका करिब...
बन कार्यालय रामेछाप द्धारा कामै नसकी लाखौँ भुक्तानी 

बन कार्यालय रामेछाप द्धारा कामै नसकी लाखौँ भुक्तानी 

रामेछाप । डिभिजन बन कार्यालय रामेछापले योजनाको कामनै नसकी भुक्तानी दिएको खुलासा भएको छ । डिभिजन बन कार्यालयले जिल्ला अस्पताल रामेछापको मूल ढोका सँगैको ढोकामा बनाउँदै गरेको करिब २५ लाख रुपैयाँको लगानीमा निर्मित उक्त पार्कको कामनै नसकी कार्यालयका प्रमुख ओम सागर भण्डारी...