पुरानोगाउँको स्थानापतिमा २१ फिट अग्लो त्रिशूल

पुरानोगाउँको स्थानापतिमा २१ फिट अग्लो त्रिशूल

रामेछाप । पूर्वी नेपालको दोस्रो तथा नेपालको तेस्रो पशुपतिनाथको रूपमा परिचित स्थापनापति महादेव मन्दिरमा २१ फिट अग्लो तामाको त्रिशूल स्थापना गरिएको छ । जिल्लाको मन्थली नगरपालिका–९ पुरानागाउँको बाहुनचुरामा रहेको स्थापनापति महादेव मन्दिरमा सोमबार एक कार्यक्रमका बिच उक्त...
रामेछाप लगायत देश भरका विद्यालय असोज ३ गतेदेखि बन्द गर्ने शिक्षक महासङ्घ घोषणा

रामेछाप लगायत देश भरका विद्यालय असोज ३ गतेदेखि बन्द गर्ने शिक्षक महासङ्घ घोषणा

रामेछाप । रामेछाप लगायत देश भरका विद्यालयहरू असोज ३ गते देखी बन्द हुने नेपाल शिक्षक महासङ्घ रामेछापले बताएको छ । शनिवार पत्रकार सम्मेलन गर्दै नेपाल शिक्षक महासङ्घ रामेछापले असोज ३ गते देखी रामेछाप लगायत देश भरका विद्यालयहरू बन्द गर्ने र काठमाण्डौं केन्द्रित आन्दोलन...
पूर्व विद्यार्थीहरू बाट शिक्षकलाई सम्मान 

पूर्व विद्यार्थीहरू बाट शिक्षकलाई सम्मान 

रामेछाप । मन्थली नगरपालिका वडा नम्बर ५ सुनारपानीमा रहेको भैरवी माध्यमिक विद्यालय सुनारपानीका एस.एल.सी प्रथम ब्याच–२०६३ ले विद्यालयका शिक्षकलाई सम्मान गरेको छ । साथै पूर्व विद्यार्थीहरूले अध्ययनरत सोही विद्यालयका विद्यार्थीहरूलाई ट्याक सुट समेत वितरण पनि गरेको छ ।...
परम्परा संरक्षण गर्न राप्रपाले मात्र सक्छ ः सांसद तामाङ

परम्परा संरक्षण गर्न राप्रपाले मात्र सक्छ ः सांसद तामाङ

रामेछाप  । परम्परा र रीतिरिवाज संरक्षण गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले मात्र सक्ने राप्रपा बागमती प्रदेशका सांसद एवं महिला सङ्गठनकी महासचिव कुमारी तामाङले बताइन् । राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठन रामेछापले शनिवार मन्थलीमा आयोजना गरेको तीज विशेष...
असोज ३ गतेदेखि देशभरका विद्यालय बन्द गर्ने महासङ्घको घोषणा

असोज ३ गतेदेखि देशभरका विद्यालय बन्द गर्ने महासङ्घको घोषणा

 काठमाडौँ ः आगामी असोज ३ गतेदेखि देशभरका विद्यालय बन्द गर्ने नेपाल शिक्षक महासङ्घले घोषणा गरेको छ । महासङ्घले शुक्रवार पत्रकार सम्मेलन गरी शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिने जनाएको हो । महासङ्घका अध्यक्ष कमला तुलाधरले बारम्बार...