अपर तामाकोशीको हकप्रद शेयर खुल्ला

अपर तामाकोशीको हकप्रद शेयर खुल्ला

रामेछाप । अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले (भदौ १८ गते) देखि हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको शत प्रतिशत अर्थात् १०० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो । माथिल्लो तामाकोसी शेयर खरिद गरेका कम्पनी तथा दोलखाली सहित सबै...
रामेछापको सुनापतीमा बस दुर्घटना ७ जना घाइते

रामेछापको सुनापतीमा बस दुर्घटना ७ जना घाइते

रामेछाप । जिल्लाको सुनापती गाउँपालिका वडा नम्बर ३ भलायखर्कमा बस दुर्घटना भएको छ । उक्त बस दुर्घटनामा परी सवार २० जना यात्रु मध्य ७ जना घाइते भएका छन् । सुनापती गाउँपालिका २ को रजमनटार बाट काठमाडौँ तर्फ गइरहेको बा.३ ख.५९६० नं.को यात्रु बाहक बस अनियन्त्रित भई सडकको...
तेस्रो पटक सूचना प्रकाशन हुँदा सम्म तीनलाल पार्क ठेक्का लागेन

तेस्रो पटक सूचना प्रकाशन हुँदा सम्म तीनलाल पार्क ठेक्का लागेन

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा रहेको तीनलाल पार्क तेस्रो पटक सूचना जारी गर्दा समेत ठेक्का लाग्न सकेको छैन । मन्थली नगरपालिकाले तेस्रो पटक सूचना प्रकाशन गर्दा समेत ठेक्का लाग्न नसकेपछि भाद्र २६ गते मङ्गलवार पुनः तेस्रो पटक सूचना जारी गरेको छ । पहिलो पटक मन्थली...
खाँडादेवी गाउँपालिकाको सम्झौता भएका १ करोड ४३ लाख भुक्तानी किन भएन ।

खाँडादेवी गाउँपालिकाको सम्झौता भएका १ करोड ४३ लाख भुक्तानी किन भएन ।

रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० मा सम्झौता भएका झन्डै १ करोड ४३ लाख ९१ भुक्तानी हुन नसकेको जनाएको छ । वडा कार्यालय भवन देखी विद्यालयको काम समयमा नसक्दा असार मसान्तमा भुक्तानी हुन नसकेको गाउँपालिकाले जनाएको हो । गाउँपालिकाका प्रमुख...
गुन्सीमा कृष्ण मन्दिर उद्घाटन

गुन्सीमा कृष्ण मन्दिर उद्घाटन

रामेछाप  । रामेछाप जिल्लाको सुनापति गाउँपालिका वडा नं १ गुन्सीमा कृष्णजन्माष्टमीको अबसर पारेर कृष्ण मन्दिर उद्घाटन गरिएको छ । सुनापति गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङ्गले  मन्दिरको उद्घाटन गर्नु भएको हो । सुनापति गाउँ पालिकाको अर्थिक सहयोगमा निर्माण सम्पन्न गरिएको...