by meropradesh creator | Jul 30, 2021 | स्वास्थ्य
रामेछाप । कोरोन संक्रमण बाट रामेछापमा थप एक जनाको मृत्यु भएको छ । यो संगै रामेछापमा कोरोना संक्रमितको संख्या ४३ पुगेको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले रामेछाप नगरपालिका वडा नं ७ की ५७ वर्षीया महिलाको काठमाडौंमा उपचारका क्रममा मृत्यु...
by meropradesh creator | Jul 29, 2021 | प्रदेश ३, समाज
रामेछाप । चोरी मुद्धामा रामेछाप जिल्ला अदालतले २०७७ चैत्र १३ गते ३ वर्ष ५ महिना कैद र ३५ हजार जरिवानाको फैसला गरेका एक फरार बालकलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको छ । चोरी मुद्धामा रामेछाप जिल्ला अदालतले दोषी ठहर गरेपछि फरार रहदै आएका लिखु तामाकोशी...
by meropradesh creator | Jul 29, 2021 | प्रदेश ३, समाज
रामेछाप । रामेछापमा लकडाउनको मौका छोपी जर्वजस्ती करणीका घटनाको संख्यामा विगत वर्षको तुलनामा बृद्धि भएको छ । प्रहरी कार्यालयको तथ्याङ्क अनुसार गएको आर्थिक वर्ष २०७७÷०७८ कोरोना लकडाउनको अवधिमा मात्रै २३ वटा जर्वजस्तीका घटनाहरु घटेका छन् । जसमध्ये १६ वटा जर्वजस्ती करणी र...
by meropradesh creator | Jul 28, 2021 | अर्थ, प्रदेश ३, समाज
रामेछाप । गाउँमा भएका परम्परागत खानेपानीका मुहान सुक्दै गएपछि वर्षेनी खानेपानीको अभाव झेल्दै आएका रामेछाप नगरपालिका वडा नं–८ वावियार्खक र भंगेरीका गरि ३ सय २ घरधुरीलाई ५ सय लिटरको हिलटेक ट्याङ्की वितरण गरिएको छ । पानीको मुल सुकेपछि वर्षातमा परेको आकाशे पानी र पधेँराको...
by meropradesh creator | Jul 28, 2021 | कृषि, प्रदेश ३, समाज
रामेछाप । पछिल्लो समय किसानहरुले पालेका गाईभैँसीमा नश्ल सुधार गर्दा दूध बढी दिन थालेपछि मन्थली नगरपालिकाका पशुपालक किसानहरु कृतिम गर्भाधानप्रति आकर्षित भएका छन् । गाउँमा पहिलाको जस्तै राँगा÷गोरु पाल्ने किसानहरुको संख्यामा कमी भएसँगै किसानहरुको रोजाई अहिले कृतिम...