पहिरोले फुलासी चन्दनेटोलका १५ घर परिवार उच्च जोखिममा

पहिरोले फुलासी चन्दनेटोलका १५ घर परिवार उच्च जोखिममा

रामेछाप । केही दिनदेखी लगातार रुपमा परेको अविरल वर्षाको कारण मन्थली नगरपालिका वडा नं १३ फुलासी चन्दनेटोलमा एक घर पहिरोले पुरिएको छ भने १४ घर पहिरोको उच्च जोखिममा रहेका छन् । पहिरोका कारण स्थानिय गोपाल भुजेलको घर पुरिएको छ भने अन्य १४ वटा घरहरु जोखिमा रहेको छ । स्थानिय...
भान्सा घरमा राखेर बिरामीको आँखा जाँच

भान्सा घरमा राखेर बिरामीको आँखा जाँच

रामेछाप । जिल्लामा रहेको एकमात्र जिल्ला सामुदायिक आँखा केन्द्रको भवनमा पहिरोले क्षती पुर्याएर भवन अभाव भएपछि स्वास्थ्यकर्मीले भान्सा घरमा राखेर विरामीको आँखाको उपचार गर्न लागेका    छन् । यहीँ भदौ १३ गते परेको अविरल वर्षाका कारण जिल्ला सामुदायिक आँखा केन्द्रको भवन भएको...
आगामी तीन दिन कम पानी पर्छ–मौसमबिद्

आगामी तीन दिन कम पानी पर्छ–मौसमबिद्

रामेछाप । आगामी तीन दिन दिउँसो कम मात्रामा बर्षाद हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनअघि सम्म देशभरी नै ठूलो वर्षा गराउने वायु प्रणाली अहिले कमजोर रहेकाले आगामी तीन दिन दिउँसोको समयमा कम मात्रामा पानी पर्ने भएको हो । महाशाखाका मौसमविद् समिर श्रेष्ठका...
५ बर्षिय बालकलाई अप्राकृतिक मैथुन गर्ने किशोर पक्राउ

५ बर्षिय बालकलाई अप्राकृतिक मैथुन गर्ने किशोर पक्राउ

रामेछाप । एक पाँच बर्षिय बालकलाई अप्राकृतिक मैथुन करणी गरेर फरार रहेका एक किशोर प्रहरी फन्दामा परेका छन् । बालकलाई ललाईफकाई अप्राकृतिक मैथुन गरि फरार रहेका गोकुलगंगा गाउँपालिका वडा नं ५ नामाडी सालबोटेका १९ वर्षिय दिपेश खड्का प्रहरी फन्दामा परेका हुन । उनले भदौ ५ गते...
आवधिक योजना आउन ढिला भयो ः मेयर बस्नेत

आवधिक योजना आउन ढिला भयो ः मेयर बस्नेत

रामेछाप । मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले आफनो कार्यकालको प्रारम्भिक चरणमा निर्माण गर्र्नु पर्ने आबधिक आयोजना जिम्मेवारी लिएको ब्यक्तिका कारण ढिलो हुन बताएका छन् । जुन समयमा आबधिक योजना आउनु पर्ने थियो त्यो हुन नसकेको बिषयमा आफु पनी चिन्तित भएको नगर...