दोलखामा ६ जना पत्रकार महासंघ द्वारा सम्मानीत

रामेछाप । नेपाल पत्रकार महासंघ दोलखा शाखाले जिल्लाको ६ जना पत्रकारहरुलाई सम्मान गरेको छ । पत्रकार महासँघ दोलखा शाखाका संस्थापक अध्यक्ष स्वर्गीय देवदास श्रेष्ठको स्मृति दिवसको अवसरमा जिल्लाका ६ जना पत्रकारलाई सम्मान गरेको पत्रकार महासंघ दोलखाका अध्यक्ष दिप शंकर...
काँग्रेसको १४ औं महाधिवेशन रोक्न सर्वोच्चमा रिट

काँग्रेसको १४ औं महाधिवेशन रोक्न सर्वोच्चमा रिट

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । (कोभिड–१९) कोरोना महामारीका कारण अहिलेकै अवस्थामा महाधिवेशन गर्न सम्भव नभएकाले रोक्नका लागि आवश्यक आदेशको मागदाबी गर्दै नेपाली कांग्रेस बागमती प्रदेश सभामा...
नेपाल जेसिजको क्षेत्र ‘ग’ सम्मेलन २०२१, मन्थलीमा हुदै

नेपाल जेसिजको क्षेत्र ‘ग’ सम्मेलन २०२१, मन्थलीमा हुदै

रामेछाप । नेपाल जेसिजको क्षेत्र (ग) सम्मेलन रामेछापको मन्थलीमा हुने भएको छ । नेपाल जेसीज को आयोजना तथा रामेछाप जेसीजको आतिथ्यतामा यहि भाद्र २५ र २६ गते फ्रीडम रिसोर्ट ,मन्थली हुने भएको हो । रामेछाप जेसीज ले बिहिबार पत्रकार सम्मेलन गरी यहि भाद्र २५ र २६ गते फ्रीडम...
पौडि खेल्न गएका दुई बालिकाको शब फेला

पौडि खेल्न गएका दुई बालिकाको शब फेला

रामेछाप । घरमा कोही नभएको मौका छोपी खोलामा पौडी खेल्न गएका दुई बालीकाको शव बुधवार साँझ भटौली खोलामा फेला परेको  छ । खोलामा पौडी खेल्दै गर्दा खोलाले बगाउँदा खाँडादेवी गाउँपालिका वडा नं ५ पकरबास तारमणी बस्ने वर्ष ११ की अनिसा तामाङ र १२ वर्षिय बालिका मनिता सार्कीको ज्यान...
गुम्बामा अनैतिक कार्य गर्दागर्दै लामा गुरु पक्राउ

गुम्बामा अनैतिक कार्य गर्दागर्दै लामा गुरु पक्राउ

रामेछाप । गुम्बाभित्रै अनैतिक क्रियाकलाप गरेको आरोपमा उमाकुण्ड गाउँपालिका वडा नं २ वाम्तीभण्डार स्थित प्रशिद्ध ङग्युर पल्युल छेवाङ छयोइलिङ गुम्वाका पुजारी लामा गुरु गुम्वाबाटै पक्राउ परेका छन् । उमेरले ६२ वर्षका प्रमुख लामा सर्की शेर्पाले स्थानिय २४ वर्षिय एक युवतीसँग...