by meropradesh creator | Aug 31, 2021 | समाज
रामेछाप । सदरमुकाम मन्थलीमै पछिल्लो तीनदिन भित्र एकदर्जन घर श्रृखलाबद्ध तरिकाले चोरी भएका छन् । मन्थलीमा मात्रै एकैदिन (आइतवार) राती ७ वटा घरमा चोरी भएको हो । प्रहरीको तालुके अड्डा नजिकै मन्थली नगरपालिका वडा नं १ मच्छेडाँडीका शिक्षक टंकप्रसाद सुबेदीको घरमा चोरी भएको छ...
by meropradesh creator | Aug 31, 2021 | प्रदेश ३, राजनीति, समाज
रामेछाप । जिल्ला समन्वय समिति रामेछापको सभाहलमा कुनै पनि राजनितिक दलका कार्यक्रम गर्न नदिने निर्णय गरेको भए पनि समन्वय प्रमुखले भने आफ्नो पार्टी नेकपा एमालेका बिभिन्न कार्यक्रम भने गर्न दिएर अन्य राजनितिक दलहरूलाई भने अकुशं लगाउँदै आएका छन् । जिल्ला समन्वय समिति...
by meropradesh creator | Aug 30, 2021 | Uncategorized
रामेछाप । नेपाली कांग्रेस रामेछापले वडा अधिबेसन सारेको छ । नेपाली कांग्रेस रामेछापले जिल्लाको ६४ वटै वडामा भदौ २३ गते वडा अधिबेसन गर्ने भएको छ अन्य जिल्लाहरुमा भने भदौ १८ गते वडा अधिवेशन हुँदैछ । केन्द्रिय प्रतिनिधिको रोहबरमा हुने भदौ १८ गते को अधिवेशन २३ गते हुने...
by meropradesh creator | Aug 29, 2021 | Uncategorized
रामेछाप । जिल्लामा रहेर विभिन्न सामाजिक र धार्मीक क्षेत्रमा काम गर्दै आएको त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र र नेपाल महिला मगर संघको आयोजनामा एकदिने घरेलु हिंसा सम्वन्धी तालिम शनिवार सम्पन्न भएको छ । त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र र नेपाल महिला मगर संघको आयोजनामा...
by meropradesh creator | Aug 29, 2021 | Uncategorized
रामेछाप । जिल्लाको लिखुतामाकोशी गाउँपालिका–७ तिल्पुङ्ग खोलामा पहिरो जादा मन्थली खिम्ति सडक अबरुद्ध भएको छ । तिनदिन देखी परेको अविरल वर्षाको कारण पुष्पलाल मार्ग अन्र्तगत तिल्पुङ्ग खोला नजिकै गएराति पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ । मन्थली खिम्ति सडक खण्डको...