पहिरोले खानेपानीका दुई मुहानमा क्षती

पहिरोले खानेपानीका दुई मुहानमा क्षती

रामेछाप । केही दिनदेखी लगातार रुपमा आएको वर्षाले खानेपानीको मुहानमा पहिरो गई क्षती पुर्याउँदा सदरमुकाम मन्थलीमा खानेपानीको समस्या हुँदै आएको छ । वर्षादका कारण आएको बाडीले मन्थली नगरपालिका वडा नं ६ भलुवाजोरको लामपाटे र कमेरे खोलामा रहेको खानेपानी ट्याङ्कीमा क्षति...
मन्थलीमा भदौ २५ बाट भौतिक उपस्थितीमा पठनपाठन हुने

मन्थलीमा भदौ २५ बाट भौतिक उपस्थितीमा पठनपाठन हुने

रामेछाप । मन्थली नगरपालिकाको नगर शिक्षा समितिको शुक्रवार बसेको बैठकले भदौं २५ गतेबाट भौतिक उपस्थितीमा विद्यालयको पठनपाठन शुरुवात गर्ने निर्णय गरेको छ । यसअघि जिल्लामा कोरोना संक्रमणका बिरामी बढेसँगै बैशाख महिनादेखी सबै विद्यालयका पठनपाठनहरु पूर्णरुपमा बन्द गरिएको थियो...
फुलासीमा ब्यवसाहिक रुपमा बाख्रा पालन

फुलासीमा ब्यवसाहिक रुपमा बाख्रा पालन

रामेछाप । मन्थली नगरपालिका वडा नं १३ फुलासी चुहानटारका किसान खिमबहादुर अधिकारीले व्यवसायिक रुपमा बाख्रा पालनको शुरुवात गरेका छन् । रोजगारीको लागि काठमाण्डौं हानिएका अधिकारीले त्यहाँ पनि केही प्रगती गर्न नसकेपछि गाउँमै फर्किएर व्यवसायिक रुपमा बाख्रा पालनको शुरुवात...
काँग्रेसलाई गिज्याउँदै बिपी शालिक

काँग्रेसलाई गिज्याउँदै बिपी शालिक

रामेछाप । सदरमुकाम मन्थलीको तामाकोशी सेवा समिति अगाडी निमार्ण गरिएको बिपी शालिकलले नेपाली काँग्रेस रामेछापका नेता तथा कार्यकर्ताहरुलाई गिज्याउँदै आएको छ । बिपीको शालिक निमार्ण गर्न कम्मर कसेर ताउरमाउर गरेर लागेका नेताहरु शालिक भत्किएर क्षतबिक्षत अवस्थामा पुग्दा पनि...

रामेछापमा अब कडाइको साथ नियमित बजार अनुगमन

रामेछाप । रामेछापमा अब नियमित बजार अनुगमन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय रामेछाप र घरेलु तथा साना उद्योग कार्यालय रामेछापले जिल्लामा रहेका सबै साना तथा ठुला बजारहरुको अनुगमन गर्ने भएको हो । बिहिबार बसेको जिल्ला अनुगमन समितिको बैठकले जिल्लामा रहेको सबै बजार...