बस दुर्घटना हुँदा कम्तीमा १६ जनाको मृत्यु

बस दुर्घटना हुँदा कम्तीमा १६ जनाको मृत्यु

रामेछाप । मुगुमा बस दुर्घटना हुदा कम्तीमा १६ जनाको मृत्यु भएको अनुमान गरिएको छ । नेपालगन्जबाट मुगुका लागि छुटेको बस छाँयानाथ रारा गाउँपालिका– ७ दुर्घटनाग्रस्त भएको छ । मंगलबार दिउँसो २ बजेतिर दुर्घटना हुदा कम्तीमा १६ जना मृत्यु भएको र आधादर्जन भन्दा बढी मानीस घाइते...
अधिबेसनमा भएको कुरा भुलेर सकृय हुनु पर्छ ः कांग्रेस सचिब खड्का

अधिबेसनमा भएको कुरा भुलेर सकृय हुनु पर्छ ः कांग्रेस सचिब खड्का

रामेछाप । नेपाली कांग्रेसका युवा नेता तथा नेपाली कांग्रेस रामेछापका सचिब दिपक खड्काले अधिबेसनमा भएको कुरा भुलेर संगठन बिस्तारमा सकृय भएर लाग्नु पर्ने बताएका छन् । नेपाली कांग्रेस गोकुलगंगा गाउँपालिका–५ नामाडीले आयोजना गरेको दशै तिहारको शुभकामना आदन प्रदान तथा चियापान...
रामेछापका डिएसपी ढुंगाना सम्मानित

रामेछापका डिएसपी ढुंगाना सम्मानित

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगाना सम्मानीत भएका छन् । रामेछापको प्रहरी प्रमुखको रुपमा रहेर कुशल व्यवसायिक दक्षता प्रर्दशन गर्दै मातहत प्रहरी अधिकृत तथा जवानहरुको नियमित अनुगमन गरी कुशल नेतृत्वका साथ प्रभावकारी रुपमा प्रहरी परिचालन गरी...
भूकम्पमा परि २० को मृत्यु, कयौँ घाइते

भूकम्पमा परि २० को मृत्यु, कयौँ घाइते

काठमाडौं । पाकिस्तानमा आएको शक्तिशाली भूकम्पमा परी २० जनाको मृत्यु भएको छ भने कयौं घाइते भएका छन् । बिहीबार बिहान करिब ३ बजेतिर गएको भूकम्पमा परि २० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले बताएका छन् । विपद् व्यवस्थापन अधिकारीहरूले भने मृतकको सङ्ख्या बढ्न...
महाधिवेशन प्रतिनिधिमा पूर्व मन्त्री लक्ष्मण घिमिरे पराजित

महाधिवेशन प्रतिनिधिमा पूर्व मन्त्री लक्ष्मण घिमिरे पराजित

रामेछाप । नेपाली काँग्रेस रामेछापको १४ औं महाधिवेशनमा रामेछापवाट खुल्ला तर्फबाट केन्द्रिय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवार बनेका पूर्व मन्त्री लक्ष्मण प्रसाद घिमिरेले लज्जास्पद हार व्यहोर्नु परेको छ । महाधिवेशन प्रतिनिधि पदका लागि शनिवार र आइतवार सदरमुकाम मन्थलीमा...