by meropradesh creator | Oct 15, 2021 | समाज
रामेछाप । आज नेपालीहरूको महान् चाड बडादशैंको टीकाको उत्तम साइत १० बजेर २ मिनेटमा रहेको छ । टीका लगाउने उत्तम समय खोज्नेहरुका लागि मात्र १० बजेर २ मिनेटको साइत दिइएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिएका छन् । टीका र जमरा...
by meropradesh creator | Oct 14, 2021 | प्रदेश ३, समाज
सिन्धुली । मासु भाग लगाउने क्रममा मासु घटी बढी भएको भन्दै बिवाद भएपछी चिर्पटले हान्दा एक युबकको मृत्यु भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ११ छतिवन बस्ने २१ वर्षीया बिक्रम लामगादे , सोही ठाउँ बस्ने ३० वर्षीय मेख बहादुर जर्गा मगर र २५ वर्षीय दिनेश जर्गा मगर...
by meropradesh creator | Oct 14, 2021 | समाज
ताप्लेजुङमा जिप दुर्घटना हुदा १८ जना घाइते भएको छ । घाइते मध्य ९ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । ताप्लेजुङको फुङलिङ बजारबाट सिरिजंघा गाउँपालिका तेल्लोक जाँदै गरेको को १ ज २०५६ नम्बरको जीप ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने अनुमान गरीएको छ । दुर्घटनामा...
by meropradesh creator | Oct 13, 2021 | प्रदेश ३, राजनीति, समाज
रामेछाप । नेपाली कांग्रेस रामेछापका जिल्ला सचिब दिपक खड्काले कम्युनिष्टले जस्तो सर्त राखेर कांग्रेसले काम नगर्ने बताएका छन । सचिब खड्काले नेपाली कांग्रेसले निर्सत रुपमा जन भावना अनुसार काम गर्ने बताएका छन् । नेपाली कांग्रेस गोकुलगंगा गाउँपालिका २ ठोसेले आयोजना गरेको...
by meropradesh creator | Oct 12, 2021 | प्रदेश ७, समाज
रामेछाप । नेपालगन्जबाट मुगु जादै गरेको भे १ ख ६७ नम्बरको बस दुर्घटनामा परी २४ जनाको मृत्यु भएको जिल्ला प्रशासनले जनाएको छ । त्यस्तै १४ जना घाइतेलाई हेलिकप्टरमार्फत नेपालगन्ज लगायतका स्थानमा उपचारका लागि पठाइएको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले जानकारी दिए । उनले...