by meropradesh creator | Oct 6, 2021 | राजनीति
रामेछाप । नेपाली कांग्रेसका निवर्तमान जिल्ला सभापती लबश्री न्यौपानेले प्रेस वक्तब्य जारी गर्दै नेपाली कांग्रेसको १४ औं जिल्ला अधिबेसन बाट सभापती लगाएत निर्वाचित सबैलाई शुभकामना ब्यक्त गरेका छन् । नि वर्तमान सभापती समेत रहेका न्यौंपानेले प्रेस वक्तब्यमा भनेका छन्...
by meropradesh creator | Oct 5, 2021 | राजनीति
रामेछाप । नेपाली कांग्रेस रामेछापको जिल्ला सभापतीमा पुर्ण बहादुर तामाङ्ग ‘कान्छाराम’ चयन भएका छन् । शनिबार र आइतवार भएको निर्वाचनमा लवश्री न्यौपानेले ३ सय ५६ मत, कृष्णबहादुर महतले ३ सय २८ र पुर्ण बहादुर तामाङ्ग कान्छारामले ६ सय ६८ मत पाएका थिए । दोस्रो चरणको...
by meropradesh creator | Oct 3, 2021 | मनोरञ्जन
रामेछाप । रामेछाप साँस्कृतिक कलाकार समाजको यहि मंसीर १० र ११ गते मन्थलीमा साधारणसभा तथा अधिवेशन हुने भएको छ । कलाकार समाजले आइतबार पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी गराएका हुन् । वि.स २०६६ सालमा स्थापना भएको रामेछाप साँस्कृतिक कलाकार समाजको १२ औं साधारणसभा तथा...
by meropradesh creator | Oct 3, 2021 | राजनीति, समाज
रामेछाप । नेपाली कांग्रेसका युबा नेता सुजन थापा द्वारा मतदाताहरुलाई खानेपानी बितरण गरेका छन् । नेपाली कांग्रेसको १४ औं जिल्ला अधिबेसनको क्रममा मतदाताहरुलाई गर्मीमा खानेपानी अभाव भएपछी उनले आफ्नो ब्यक्तीगत लगानीमा पानी बितरण गरेका हुन । दोलखा जिल्ला घर भएका थापा लामो...