by meropradesh creator | Dec 31, 2021 | शिक्षा, समाज
रामेछाप । जिल्लाकै नमुना सामुदायिक विद्यालयको नामले कहलिएको मन्थली माध्यमिक विद्यालयमा रिक्त रहेको प्रावि शिक्षक पदमा भर्ना गर्दा ऐन नियम विपरित शिक्षकको नाम र ठेगाना तोकेरै २४ घण्टे पत्राचार गरेर भर्ना गरेपछि अभिभावकहरु आक्रोसित बनेका छन् । मन्थली माध्यमिक विद्यालयमा...
by meropradesh creator | Dec 27, 2021 | प्रदेश ३, समाज
मन्थली । सबारी दुर्घटनामा बृद्धि भएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले शुरु गरेको सवारी दुर्घटना न्युनीकरणको लागि गरिएको सप्ताहाव्यापी कार्यक्रम सोमवार सम्पन्न भएको छ । एकहप्तासम्म चलेको उक्त कार्यक्रमको अन्तिम दिन जिल्ला समन्वय समिति रामेछापको प्राङ्णमा...
by meropradesh creator | Dec 27, 2021 | प्रदेश ३, राजनीति
रामेछाप । नेकपा एमाले रामेछापको ८ औं जिल्ला अधिवेशनको नाममा कुनै आर्थिक संकलन नगरि आन्तरिक व्यवस्थापनवाट नै अधिबेशन सम्पन्न गर्ने जनाएको छ । एमालेको यहीँ पुस २३ र २४ गते जिल्ला सदरमुकाम मन्थलीमा हुने अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको सो पार्टीले सोमवार पार्टी...
by meropradesh creator | Dec 26, 2021 | प्रदेश ३, समाज
रामेछाप । मन्थली नगरपालिका–१ देवकोटा चोक स्थित रेडक्रस लाइनमा निमार्ण भएको नयाँ घरमा रङ लगाउने क्रममा घरको तेस्रो तलावाट चिप्लीएर लड्दा आइतवार एक युवकको ज्यान गएको छ । स्थानिय राजु थापाको नयाँ निमार्ण हुँदै गरेको घरमा रङ लगाउँदै गर्दा छिमेकी जिल्ला दोलखाकाको भिमेश्वर...
by meropradesh creator | Dec 26, 2021 | प्रदेश ३, समाज
रामेछाप । नेपाल निजामती कर्मचारी युनियनको शनिवार मन्थलीमा सम्पन्न आठौं जिल्ला अधिवेशनले पूनः दामोदर सुबेदीकै अध्यक्षतामा १७ सदस्यीय नयाँ जिल्ला कार्य समिति गठन गरेको छ । समितिको उपाध्यक्ष, महिला उपाध्यक्ष र समावेशी उपाध्यक्षमा क्रमशः माधव प्रसाद पौडेल, सुप्रभा कार्की...