विद्यार्थी र शिक्षकमा कोरोना देखिएपछि विद्यालय बन्द

विद्यार्थी र शिक्षकमा कोरोना देखिएपछि विद्यालय बन्द

रामेछाप । जिल्लाको उमाकुण्ड गाउँपालिका–४ प्रितीमा रहेको चण्डेश्वरी माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि आइतवारवाट लागु हुने गरि एकहप्ताको लागि विद्यालय बन्द गरिएको छ । विद्यालयका शिक्षक तथा विद्यार्थीमा जरो आउने, टाउँको दुख्ने जस्ता लक्षण देखिएपछि...
५ लाख बजेट सक्न समन्वय पदाधिकारीको मन्दीर भ्रमण

५ लाख बजेट सक्न समन्वय पदाधिकारीको मन्दीर भ्रमण

रामेछाप । जिल्ला समन्वय समिति रामेछापमा रहेको ५ लाख रुपैयाँ वजेट सक्न समन्वय प्रमुख तथा पदाधिकारी र कर्मचारीहरु कार्यलयकाे काम छाडेर एक हप्ते मन्दीर भ्रमणमा निस्किएका छन् । समन्वय समितिका पदाधिकारीहरुको म्याद सकिन लाग्दा कार्यालयमा भएको बजेट सक्ने उद्धेश्यले उनीहरु...
ज्यान मुद्धामा दुई अभियुक्त पुर्पक्षको लागि जेल चलान

ज्यान मुद्धामा दुई अभियुक्त पुर्पक्षको लागि जेल चलान

रामेछाप । जिल्लाको राकाथुममा १२ वर्षअघि भएको कर्तव्य ज्यान मुद्धाका दुई अभियुक्तलाई रामेछाप जिल्ला अदालतले पुर्पक्षका लागि राख्न आदेश दिएको छ । रामेछापका जिल्ला न्यायाधिश बद्रीप्रसाद ओलीको एकल इजलासले शुक्रवार साविक राकाथुम गाविसका ज्ञानवहादुर तामाङ र उनका छोरा जयराम...
द्वन्द पिडित एकल महिलाहरुलाई भत्ता उपलब्ध गराउने ः मन्त्री रेग्मी

द्वन्द पिडित एकल महिलाहरुलाई भत्ता उपलब्ध गराउने ः मन्त्री रेग्मी

रामेछाप । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले सरकारले द्वन्द पिडित एकल महिलाहरुलाई पनि भत्ता उपलब्ध गराउने प्रयास भइरहेको बताउनु भएको छ । मानव अधिकारको लागि महिला, एकल महिला समूह (WHR) को ५ औं अधिवेशनको उद्घाटन गर्दै मन्त्री रेग्मीले द्वन्द पिडित...
रामेछापको एक बिद्यालयमा निशुल्क खाने,बस्ने व्यवस्था सहित पठनपाठन

रामेछापको एक बिद्यालयमा निशुल्क खाने,बस्ने व्यवस्था सहित पठनपाठन

रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका–८ मा रहेको श्री शारदा संस्कृति माध्यमिक विद्यालयले संस्कृत भाषा अन्तर्गत कर्मकाण्ड पढनेलाई निशुल्क खाने,बस्ने व्यवस्था पढाउने भएको छ । जिल्लाको एक मात्र संस्कृत विद्यालय श्री शारदा संस्कृति माध्यमिक विद्यालयले संस्कृत भाषा...