कांग्रेसको आठ पालिकामा आठ हस्ती

कांग्रेसको आठ पालिकामा आठ हस्ती

रामेछाप । नेपाली कांग्रेस रामेछापले आठ पालिकामा आठ जना प्रमुख र आठ जना उपप्रमुखको उमेरद्वार छनोट गरेको छ । आइतबार साझं कांग्रेसले पालिका प्रमुख र उपप्रमुख छनोट गरेको हो । सत्ता साझेदार दल विच चुनावी तालमेल नभए संगै आइतबार बेलुका कांग्रेसले आठ स्थानिय तहको प्रमुख...
एमाले रामेछापले सबै स्थानिय तहको प्रमुख पद टुङ्यायो

एमाले रामेछापले सबै स्थानिय तहको प्रमुख पद टुङ्यायो

रामेछाप । यहीँ बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि नेकपा एमाले रामेछापले जिल्लाको दुुई नगरपालिका र ६ वटा गाउँपालिका गरी ८ वटै स्थानिय तहको प्रमुख र उप–प्रमुख पदको टुुङ्गो लगाएको छ । एमाले रामेछापले मन्थली नगरपालिकाको प्रमुखमा लव श्रेष्ठ र उप–प्रमुखमा इश्वरी...
रकम असुल्ने प्रहरी सईनै हिरासतमा

रकम असुल्ने प्रहरी सईनै हिरासतमा

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब निरीक्षक (सई) प्रकाश पौडेलले एक नाबालक जोडिसंँग १ लाख रुपैयाँ घुस लिएको आरोपमा प्रहरी हिरासतमा तानिएका छन् । सर्लाही जिल्ला घर भई हाल मन्थली नगरपालीका–१ मन्थली बजारको फरमुला अटोसोलुसनमा कार्यरत करिब १९ बर्षिय...
अध्यक्ष ताामाङले गरे एमाले पार्टी परित्याग

अध्यक्ष ताामाङले गरे एमाले पार्टी परित्याग

रामेछाप । नेकपा एमालेका बागमति प्रदेशका सदस्य एबं खाँडादेवी गाउँपालीकाका अध्यक्ष प्रेम तामाङ्गले नेकपा एमाले पार्टी परित्याग गरी नेकपा समाजबादीमा समाहित भएका छन् । तामाङ्ग २०७४ सालकाे स्थानिय तह निर्वाचनमा नेकपा एमालेवाट पालिका अध्यक्ष पदमा निर्वाचित भएका थिए ।...
एमालेबाट मन्थलीको नगरप्रमुखमा श्रेष्ठ सर्वसम्मत

एमालेबाट मन्थलीको नगरप्रमुखमा श्रेष्ठ सर्वसम्मत

रामेछाप । जिल्लाको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागी नेकपा एमालेले लव श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ । शुक्रबार बसेको मन्थली नगर कमिटीको बैठकले श्रेष्ठलाई सर्वसम्मत उम्मेदवार चयन गरेको हो । मन्थली नगरपालिका...