by meropradesh creator | Apr 26, 2022 | प्रदेश ३, राजनीति
रामेछाप । नेपाली कांग्रेसका सभापती पुर्ण बहादुर तमाङ्ग ( कान्छाराम) ले स्वतन्त्र रुपमा उमेरद्वारी दिएका साथीहरुलाई उमेरद्वारी फिर्ता लिन आग्रह गरेका छन् । मंगलबार एक अपील प्रकाशित गरि उनले आगामि निर्वाचन प्रयोजनका लागि सोमबार भएको मनोनयन दाखिला गर्ने क्रममा कतिपय...
by meropradesh creator | Apr 26, 2022 | अर्थ, प्रदेश ३, समाज
रामेछाप । दुई हप्ता अघि मन्थली नगरपालिकाका प्रमुख र प्रशासकिय अधिकृतले एकलौटी ढंङ्गले विकास रकम बाडफाँड गरेको भन्दै पालिकाको बैठकमा सदस्यहरुले च्यातेको माईन्युट नगरपालिकाले पुनः टालटुल पारेको छ । कार्यपालिकाको बैठक नै नबसी पालिकाका प्रमुख रमेश बस्नेतले प्रमुख...
by meropradesh creator | Apr 26, 2022 | प्रदेश ३, राजनीति
रामेछाप । जिल्लाको सदरमुकाम समेत रहेको रामेछाप नगरपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका उमेरद्वार मध्य कस्ले बाजि जित हात पार्छ भन्ने बिषयमा बहससुरु भएको छ । पाँच दलिय गठवन्धन गरेर निर्वाचन जाने तयारी गरेपनि गठवन्धनबिच...
by meropradesh creator | Apr 25, 2022 | प्रदेश ३, राजनीति, समाज
रामेछाप । मन्थली नगरपालिकाको प्रमुख र उप–प्रमुख पदमा उम्मेदवार वनेका व्यक्ति पछि हटेपछि माओवादी केन्द्र र एकीकृत समाजवादी गठवन्धनले उम्मेदवार परिर्वतन गरेर उम्मेदवारी दर्ता गराएको छ । पाँच दलिय गठवन्धन गरेर निर्वाचन जाने तयारी गरेपनि गठवन्धनबिच तालमेल नमिल्दा नेपाली...
by meropradesh creator | Apr 25, 2022 | प्रदेश ३, राजनीति
रामेछाप । आगामी बैशाख ३० गते हुन लागेको स्थानिय तहको निर्वाचनमा जिल्लाको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा कुन पार्टि बलियो भन्ने बिषयमा बहस शुरु भएको छ । आइतबार सम्म कुन पार्टिको उमेरद्वार को हुने भन्ने बिषयमा बहस भए पनी आज बाट कस्ले जित हात पार्छ भन्ने बिषयमा...