रामेछाप । नेपाली कांग्रेसका सभापती पुर्ण बहादुर तमाङ्ग ( कान्छाराम) ले स्वतन्त्र रुपमा उमेरद्वारी दिएका साथीहरुलाई उमेरद्वारी फिर्ता लिन आग्रह गरेका छन् । मंगलबार एक अपील प्रकाशित गरि उनले आगामि निर्वाचन प्रयोजनका लागि सोमबार भएको मनोनयन दाखिला गर्ने क्रममा कतिपय ठाउँमा नेपाली कांग्रेसमा आस्था राख्ने र कांग्रेसको सदस्यता लिएका साथीहरुले जानी नजानी मनोनयन दर्ता गरेको भन्ने सुनिन आएको र बैशाख ११ र १२ गते मनोनयन दर्ता गरेका साथिहरुलाई तोकिएको समयमा मनोनयन फिर्ता लिन आग्रह गरेका छन् । सो क्रममा सभापती कान्छारामले कुनै पनि बाहानामा र्र्पािर्ट हित विपरित काम गरेका पाईए पार्टिले कडा भन्दा कडा कार्वाहि गर्नै भन्दै सबैको एकता समन्वय र सहकार्यले मात्र पार्टि अघिबढने भन्दै सोहि आधारमा ईमान्दार र अनुशासित भएर लाग्न पनि सबै कार्यकर्तालाई आग्रह गरे ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...