नेपाल शिक्षक संघ द्वारा नगरपालिकालाई सुझाब

Written by meropradesh creator

६ असार २०७९, सोमबार

रामेछाप । नेपाल शिक्षक संघले मन्थली नगर प्रमुख लव श्रेष्ठलाई सुझाब पत्र बुझाएको छ । शिक्षक संघले नगरपालिका भित्रको बिद्यालयको शैक्षिक गुणस्तर बढाउन बिभिन्न २१ बुदे सुझब पत्र नगरपालिकालाई बुझाएको छ । सिकाई उपलब्धि अभिबृद्धि तथा समग्र शैक्षिक उन्नयनका बिषयमा कार्यक्रम र योजनाह? समन्वय,सहकार्य र हातेमालो गर्दै अगाडि बढ्ने कुरामा संघ पूर्ण प्रतिबद्धता जाहेर गर्ने कुरा पनि पत्रमा उल्लेख छ ।


सुझाब पत्रमा नगरको बार्षिक कार्यक्रममा शिक्षा क्षेत्रलाई पहिलो प्रथाकिमतामा राखि सोही अनुसारको बजेट ब्यवस्थापन गनुपर्ने, प्रवि निमाबि र माबि तहमा कार्यरत बिद्यालय सहयोगी कार्यकर्ता, वालबिकास शिक्षकको सेवा सुबिधामा भएको बिभेदलाई हटाई उनीह?को सेवा सुबिधामा एक?पता कायम गर्नुपर्ने लगाएतका २१ बुँदाह? समेटिएका छन् ।


शिक्षक संघ नगर कार्य समितिका अध्यक्ष भिम बहादुर नेपालीको नेतृत्वमा मन्थली नगरपालिकाको कार्यालय पुगेको टोलिले नगर प्रमुख श्रेष्ठ लाई उक्त पत्र वाचन गरी सुनाएर बुझाएको हो । पत्र बुझ्दै नगर प्रमुख श्रेष्ठले शैक्षिक क्षेत्रलाई आफुले पनि पहिलो प्राथमिकता राखेको र शिक्षा सँग सम्बन्धित पेशागत संघ संगठनह? सँगको समन्वयमानै नगरले गर्ने हरेक शैक्षिक गतिबिधिह? अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी

काठमाडौं । नेपालका दुई नदीको संगम क्षेत्रमा ठूलो ताल बनेपछि त्यसको पानी बाहिरिएर बाढीको जोखिम बढेको छ । चीनको जलस्रोत मन्त्रालयले ताल फुट्ने जोखिम उच्च रहेको भन्दै आगामी तीन दिनलाई विशेष सतर्कताको अवधि मानेर निगरानी बढाएको जनाएको छ । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल...

बाढी प्रभावित रसुवाबाट ४५ विदेशीसहित ३३६ जनाको उद्धार, ४ हजार सैनिक परिचालित

बाढी प्रभावित रसुवाबाट ४५ विदेशीसहित ३३६ जनाको उद्धार, ४ हजार सैनिक परिचालित

रसुवा । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रबाट नेपाली सेनाले ४५ जना विदेशी नागरिकसहित ३३६ जनाको हवाई उद्धार गरेको छ । नेपाली सेनाका अनुसार बिहीबार बिहानदेखि १२ः३० बजेसम्म टिमुरे, धुन्चे र मैलुङ क्षेत्रबाट हेलिकप्टरमार्फत ३३६ जनाको सफल उद्धार गरिएको हो ।...

बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो, सुरक्षाकर्मी उद्धार र खोजीमा सक्रिय

बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो, सुरक्षाकर्मी उद्धार र खोजीमा सक्रिय

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या २७० पुगेको छ । बिहीबार दिउँसो १ः३० बजेसम्म विभिन्न जिल्लामा बाढीका कारण मृत्यु भएका २७० जनाको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा १०८,...