रामेछाप । रामेछाप नगरपालिकाले आर्थिक बर्ष ०७९/८0 को नीति तथा कार्यक्रम सार्बजनिक गरेको छ । नगरपालिकाले यस भन्दा पहिला सचालनमा आएको योजनालाई निरन्तरता दिने जनाएको छ । नगरपालिकाका उपप्रमुख बालाकुमारी कार्कीले ७४ करोड ६५ लाख बजेट सार्वजनिक गरेको छ ।नगरपालिकाले एक घर एक धारा लगाएतको कार्यक्रम ल्याएको छ । नगरपालिकाले सुमुन्नत र समृद्द रामेछाप नगरको नारा सहित नगर पालिका भित्र पर्यटन प्रबर्द्धन गर्न फुलै फुलको शहर , रामेछाप बासिको रहर: ऐतिहासिक नगर, स्वस्छ पिउनेपानी :स्वस्थ जिन्दगानी लगाएतको योजनाहरु अघि बढाएको छ । महिला संग उपमेयर लगाएतको कार्यक्रम हरुलाई पार्थमिक्तामा राखेको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...