रामेछाप । नेपाली कांग्रेसको १४ औं महाधीबेसनमा रामेछापको मन्थली नगरपालिका र खाँडादेवी गाउँपालिकामा सभापती पदको लागी सहमती भएको छ । सभापती पदको लागी मन्थली नगरपालिकामा शंकर अधिकारी र खाँडादेवी गाउँपालिकामा तेज बहादुर घिसिङ्गकोको एकल उमेरद्वारी परेको छ । मन्थली नगरपालिकामा उपाध्यक्ष पदमा ५ जना, सचिबमा ६ जना र सहसचिबमा ४ जनाको उमेरद्वारी दर्ता भएको छ । उमेद्वारहरु संग बसेर छलफल गरी सहमतीमा लैजाने तयारी भैइरहेको छ । खाँडा देवी गाउँपालिकामा पनी सहमतीमा अधिबेसन सम्पन्न गर्ने बिषयमा छलफल भइरहेको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...