जिल्ला सहकारी संघमा–ढुंगेल

Written by meropradesh creator

२० माघ २०७८, बिहीबार

रामेछाप । जिल्ला सहकारी संघ रामेछापको बुधवार सदरमुकाम मन्थलीमा सम्पन्न चौथो बार्षिक साधारणसभाले हिमाल ढुंगेलको अध्क्षतामा ९ सदस्यीय कार्यसमिति निर्विरोध रुपमा निर्वाचित गरेको छ ।
नयाँ बनेको समितिमा उपाध्यक्षमा श्याम थापा, सचिवमा नविन घिमिरे र सचिबमा योगेन्द्र श्रेष्ठ रहेका छन् । त्यसैगरी सदस्यहरुमा क्रमशः दिलिप भण्डारी, चन्द्र मानन्धर, सावित्रा केसी, लक्ष्मी बुढाथोकी र मेनुका महत निर्वाचित भएका छन् । त्यस्तै संघको लेखा तथा सुपरीवेक्षण समितिको संयोजकमा छत्रबिर श्रेष्ठ तथा सदस्यमा घना श्रेष्ठ र रबिन्द्र श्रेष्ठ रहेका छन् ।


कार्यक्रम जिल्ला सहकारी संघका अध्यक्ष कोमल शंकर घिमिरेको अध्यक्षता तथा मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतको प्रमुख आतिथ्यतामा उक्त साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुअ अतिथि बस्नेतले बिगतमा झोलामा बोकेर सहकारी चलाएको जस्तो अब नहुने भन्दै मन्थली नगरपालिकाभित्र संचालित सबै सहकारीहरु संचालन हुन सहकारी ऐन अनुसारको निती र विधी पालना गरेर मात्रै संचालन गनुपर्ने र यसका लागि नगरपालिकाले सहकारीलाई गर्ने सहयोग सदैब रहने बताए ।
संघको चौथो साधारणसभाको अवसरमा सहभागी भएका जिल्ला बचत तथा ऋण सहकारी संघ, कृषि सहकारी संघ, जुनार सहकारी संघ र नेपाल पत्रकार महासंघका प्रमुख तथा प्रतिनिधिहरुले साधारणसभाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...