by meropradesh creator | May 6, 2021 | Uncategorized
रामेछाप । रामेछापमा पाँच जना पत्रकार सहित २९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यो संगै रामेछापमा संक्रमित हुनेको संख्या ७६ पुगेको छ । प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा मङ्गलबार स्वाब सङ्कलन गरी पठाइएको ३८ जनाको स्वाबमध्येबाट २६ जना र जिल्ला अस्पताल...
by meropradesh creator | May 5, 2021 | Uncategorized
सिन्धुली – जिल्ला कारागार कार्यालय सिन्धुलीमा निमार्ण भइरहेको कम्पाउण्ड गुणस्तरहिन रहेको कमलामाई नगरापलिकाका नगरप्रमुख खड्गबहादुर खत्रीले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने र कमलामाई नगरापलिकाका नगरप्रमुख खड्गबहादुर खत्रीले निमार्ण भइरहेको भवन अनुगमन...
by meropradesh creator | May 5, 2021 | Uncategorized, समाज
रामेछाप । लिखु तामाकोशी गाउँपालिका वडा नं ६ खिम्ती प्रहरी चौकीवाट राजमार्ग गस्तीमा निस्किएको प्रहरीको बाइकलाई गएराती विपरीत दिशावाट आएको ट्याक्टरले ठक्कर दिदाप्रहरी हवल्दारको ज्यान गएको छ । प्रहरी चौकी खिम्तीवाट राजमार्ग गस्तिमा निस्किएको प्रहरीको बा ४७ प ५२१५ नम्वरको...
by meropradesh creator | May 4, 2021 | Uncategorized
चरिकोट । जिल्ला सहकारी संघ दोलखाले नेपाल पत्रकार महासंघ दोलखा शाखा र जिल्ला प्रहरी कार्यालय दोलखालार्ई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । सहकारी संघले नेपाल पत्रकार महासंघ दोलखालाई २ सय पिस मास्क ५ सेट पिपिइ सेटÞ, सेनिटाइजर, १ सय पिस र केही थान पन्जा हस्तान्तरण गरेको...
by meropradesh creator | May 3, 2021 | Uncategorized
रामेछाप । रामेछाप भित्रने खाद्यन्न बोकेको सवारी साधनमाथी सिन्धुलीको कमलामाई नगरपालीकाले मनलाग्दी रुपमा कर असुली गर्दा रामेछापका व्यवसायीहरु मारमा परेका छन् । पर्साको विरगंज हुँदै रामेछाप तर्फ भित्रने ढुवानीका सवारी साधनलाई कमलामाई नगरपालिकाले नियम विपरित कर लिदै आएको...
by meropradesh creator | May 3, 2021 | Uncategorized
दोलखा । कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएकी महिला संगै एक सित्केरी महिला पनी काठमाण्डौ बाट संगै दोलखा आएको बताइएको छ । भक्तपुर माईतीघर भएकी ति महिला वैशाख १३ गते विस्केट जात्रा हेरेर माईतीघरबाट फर्किएकी थिइन् । मृतक महिला माईतीबाट घर फर्कने क्रममा उनीसँगै...