रामेछाप अस्पतालमा बाल रोग सम्बन्धी थप सेवा सुरु 

 रामेछाप अस्पतालमा बाल रोग सम्बन्धी थप सेवा सुरु 

रामेछाप । जिल्ला अस्पताल रामेछापले उपचार सेवा थप गरेको छ । नयाँ वर्ष २०८१ साल बाट बच्चाहरूको थप उपचार सेवाको आरम्भ गरेको हो । अस्पतालमा उपचारका लागि सबै खालको श्रोत साधन र चिकित्सकहरूको समेत व्यवस्थापन भएसँगै वाल बालिका हरूका लागि उपचार सेवा आरम्भ गरेको हो ।  उक्त...
वधशालाको अभावमा तामाकोशी नदिको किनार प्रयोग ः मन्थलीको मासु देखी पानी दूषित

वधशालाको अभावमा तामाकोशी नदिको किनार प्रयोग ः मन्थलीको मासु देखी पानी दूषित

मन्थली ः जिल्ला सदरमुकाम मन्थलीमा पशु वधशाला व्यवस्थित नहुँदा व्यवसायीहरूले तामाकोशी नदिको किनारलाई वधशालाको रूपमा प्रयोग गर्दै आएको छ । वधशालाको रूपमा तामाकोशी नदी प्रयोग भए सँगै नदिको किनार र मदिना बग्ने पानी पनि दूषित बनेको छ । जिल्ला सदरमुकाममा दुई दर्जन भन्दा बढी...
शिवम् सिमेन्टको लापरबाही – कोइलाको सट्टा प्लाष्टिक

शिवम् सिमेन्टको लापरबाही – कोइलाको सट्टा प्लाष्टिक

काठमाण्डौं । शिवम् सिमेन्ट उद्योगले कोइलाको सट्टा प्लाष्टिक प्रयोग गरि नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने काम गरेको भन्दै स्थानियले नाराबाजी गर्दै विरोध जनाएको छ । हेटौडा नगरपालिका– १६ स्थित शिवम् सिमेन्ट उद्योगले मानव स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरी गम्भीर...
भीषण आगलागीबाट महोत्तरीमा सय भन्दा बढी जलेर खरानी

भीषण आगलागीबाट महोत्तरीमा सय भन्दा बढी जलेर खरानी

काठमाण्डौं । महोत्तरीको मटिहानी नगरपालिका–६ मा बुधवार दिउसो आज भीषण आगलागी भएको छ । आगलागी बाट एक सयभन्दा बढी घर एकै छिनमा जलेर नष्ट भएको छ । आगलागी नियन्त्रण बाहिर गएको र नियन्त्रणमा लिने प्रयास भई रहेको मटिहानी नगरपालिकाका मेयर हरि मण्डलले जानकारी दिए । उनका अनुसार...
मोटरसाइकल दुर्घटनामा पत्रकार यादवको मृत्यु

मोटरसाइकल दुर्घटनामा पत्रकार यादवको मृत्यु

काठमाण्डौं । मोटरसाइकल दुर्घटनामा परी धनुषाका पत्रकार विनयकुमार यादवको मृत्यु भएको छ । मङ्गलवार धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरमा मोटरसाइकल दुर्घटनामा परी २८ वर्षीय पत्रकार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पत्रकार यादवको मङ्गलवार बिहान...
सेनेटरी प्याड बनाउने तालिम बुढिगंगा नपा २ मा सम्पन्न

सेनेटरी प्याड बनाउने तालिम बुढिगंगा नपा २ मा सम्पन्न

काठमाण्डौं । बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका वडा न २ ले आयोजना गरेको किशोरीहरूलाई सेनटरी प्याड बनाउने तालीम सम्पन्न गरेको छ । नगरपालिकाले वडामा रहेका ३ वटा विद्यालयका २६ जना किशोरीहरूलाई सेनटरी प्याड बनाउने तालिम दिएको हो । नगरपालिकाको सहयोगमा आईडिएस नेपालले आयोजना...