by मेरो प्रदेश डेस्क | Apr 24, 2024 | गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, मनोरञ्जन, समाज, संसद
हेटौँडा । नेपाली भाषा, नेपाल भाषा र तामाङ भाषामा बागमती प्रदेश अन्तर्गतका सरकारी कार्यालयले साइन बोर्ड राख्न पर्ने भएको छ । बुधवार बसेको प्रदेश मन्त्री परिषद्को बैठकले नेपाली भाषा, तामाङ भाषा र नेपाल भाषामा सरकारी कार्यालयका बोर्ड राख्नु पर्ने निर्णय गरेको छ । आजको...
by मेरो प्रदेश डेस्क | Apr 24, 2024 | अर्थ, गृहपृष्ठ, प्रदेश २, ब्रेकिंग निउज, समाज, स्वास्थ्य
काठमाण्डौं । महोत्तरीको मटिहानी नगरपालिका–६ मा बुधवार दिउसो आज भीषण आगलागी भएको छ । आगलागी बाट एक सयभन्दा बढी घर एकै छिनमा जलेर नष्ट भएको छ । आगलागी नियन्त्रण बाहिर गएको र नियन्त्रणमा लिने प्रयास भई रहेको मटिहानी नगरपालिकाका मेयर हरि मण्डलले जानकारी दिए । उनका अनुसार...
by मेरो प्रदेश डेस्क | Apr 24, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
मन्थली । रामेछापमा एस. इ. इ. २०८० को उत्तर पुस्तिका परीक्षण गर्ने शिक्षकहरूले शिक्षा विकास तथा समन्वय इकाई रामेछाप मार्फत परीक्षा नियन्त्रण कार्यालय भक्तपुरलाई ज्ञापन पत्र बुझाएको छ । उत्तर पुस्तिका परीक्षण बापतको रकम (पारिश्रमिक) न्यून भएको भन्दै मङ्गलवार उनीहरूले...
by मेरो प्रदेश डेस्क | Apr 24, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
काठमाडौँ । कतारका राजा शेख तमिम विन हमाद अल थानीलाई इजरायलमा हमासको आक्रमण पश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले आग्रह गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा मङ्गलवार उनीहरूसँग भएको द्विपक्षीय...
by मेरो प्रदेश डेस्क | Apr 24, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
रामेछाप । दुगड ग्रुप द्वारा रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्बर २ लिखु खोलामा निर्माण गरिएको हाइड्रोपावर (लिखु–१) को ड्याममा डुबेर ६६ वर्षीय कृष्णबहादुर भुजेलको ज्यान गएको छ । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं २ बाम्ती भण्डारका भुजेल गत आइतबार घरबाट निस्के पछि...
by मेरो प्रदेश डेस्क | Apr 23, 2024 | गृहपृष्ठ, प्रदेश ७, शिक्षा, समाज, स्वास्थ्य
काठमाण्डौं । बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका वडा न २ ले आयोजना गरेको किशोरीहरूलाई सेनटरी प्याड बनाउने तालीम सम्पन्न गरेको छ । नगरपालिकाले वडामा रहेका ३ वटा विद्यालयका २६ जना किशोरीहरूलाई सेनटरी प्याड बनाउने तालिम दिएको हो । नगरपालिकाको सहयोगमा आईडिएस नेपालले आयोजना...