पाइलटको जीवित उद्धार,जहाजमा १९ जना थिए यात्रुहरूको शव निकालिँदै

पाइलटको जीवित उद्धार,जहाजमा १९ जना थिए यात्रुहरूको शव निकालिँदै

काठमाडौं । त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सका पाइलट मनिष शाक्यको जीवित उद्धार गरिएको छ । उनलाई उपचारका लागि केएमसी अस्पताल लगिएको छ । जहाजमा १९ जना यात्रु सवार थिए । यात्रुहरू भने अधिकांश हताहति भएको स्रोतले बताएका छन् । उद्धार टोलीले मृतक...
प्राविधिक टोली लिएर पोखरा जान लागेको जहाज दुर्घटना , क्याप्टेनको सकुशल उद्धार

प्राविधिक टोली लिएर पोखरा जान लागेको जहाज दुर्घटना , क्याप्टेनको सकुशल उद्धार

काठमाडौं । त्रिभुवन विमानस्थल काठमाण्डौंमा सौर्य एयरको जहाज दुर्घटनामा परेको छ । प्राविधिकसहितको टोली लिएर पोखरा जान लागेको बेला दुर्घटनामा जहाज परेको प्रहरीले जनाएको छ ।काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख दीपक थापाका अनुसार अहिले दुर्घटनामा परेको जहाजको उद्धार...
सौर्य एयरलाइन्स दुर्घटनामा क्याप्टेनको उद्धार,

सौर्य एयरलाइन्स दुर्घटनामा क्याप्टेनको उद्धार,

काठमाण्डौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । जहाज दुर्घट्नामा परेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार पछी केएमसी अस्पतालमा लगिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज...
क्षतिपूर्तिको माग गर्दै प्राधिकरणलाई गाउँपालिका अध्यक्ष खड्काले बुझायो ध्यानाकर्षण पत्र

क्षतिपूर्तिको माग गर्दै प्राधिकरणलाई गाउँपालिका अध्यक्ष खड्काले बुझायो ध्यानाकर्षण पत्र

रामेछाप । गोकुलगंगा गाउँपालिका अध्यक्ष काजीबहादुर खड्का ( दिनेश)ले गर्जाङ– खिम्ती प्रसारण लाइनमा परेको जग्गाका जग्गाधनी क्षतिपूर्ति हाल सम्म नपाएको भन्दै क्षतिपूर्तिको माग गर्दै नेपाल विद्युत् प्राधिकरणलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । नेपाल विद्युत् प्राधिकरणले १३२...
खाँडादेवी गाउँपालिका अध्यक्ष श्रेष्ठको विज्ञप्ति – मैले ५९ लाखको भात खाएको छैन मलेप प्रतिवेदन गलत छ ।

खाँडादेवी गाउँपालिका अध्यक्ष श्रेष्ठको विज्ञप्ति – मैले ५९ लाखको भात खाएको छैन मलेप प्रतिवेदन गलत छ ।

रामेछाप । खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै आफूले समाचारमा आए जस्तो ५९ लाख ७२ हजारको खाना खाजामा खर्च नगरेको बताएका छन् । गाउँपालिका अध्यक्ष श्रेष्ठले विज्ञप्ति जारी गर्दै मलेपको कुन आशयले प्रतिवेदन आयो मलाई थाहा छैन भन्दै...
वर्षे बिदामा कम्प्युटर कक्षा सञ्चालन गर्दै ः उमाकुण्ड गाउँपालिका

वर्षे बिदामा कम्प्युटर कक्षा सञ्चालन गर्दै ः उमाकुण्ड गाउँपालिका

रामेछाप । उमाकुण्ड गाउँपालिकाले वर्षे बिदामा बिद्यार्थीहरुलाई कम्प्युटर कक्षा सञ्चालन गरेको छ । गाउँपालिकाले बर्षे बिदाको समयमा कक्षा आठ भन्दा माथीका बिद्यार्थीहरुलाई वर्षे बिदाको समयमा कम्प्युटर कक्षा सञ्चालन निर्देशन गरेको थियो । सोही अनुसार सबै माध्यमिक विद्यालयमा...